बजेट निर्माणसँगै बजेट विनियोजन र कार्यान्वयनलाई प्रभावकारी बनाउन सके मात्र दिगो विकास सम्भब छ : मुख्यमन्त्री शाह

शेयेर गर्नुहोस

धनगढी/सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बजेट निर्माणसँगै बजेट विनियोजन र कार्यान्वयनलाई प्रभावकारी रुपमा सञ्चालन गर्नसके मात्र दिगो विकास सम्भब हुने एक कार्यक्रममा बताए ।


बिहिबार राष्ट्रिय योजना आयोगले धनगढीमा आयोजना गरेको सोहौं योजनाको कार्यान्वयन, समपूरक तथा विशेष अनुदान र बहुक्षेत्रिय पोषण योजना लगायतका विषयमा प्रदेश र स्थानीय तह लक्षित दुई दिने अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री शाहले सो कुरा बताएका हुन ।


कार्यक्रमका प्रमुख अतिथी मुख्यमन्त्री शाहले समग्र सुदुरपश्चिम प्रदेशलाई समृद्धी बनाउने खालका योजना बनाउन संघ सरकारसँग कुरा भएको बताए । उनले सुदुरपश्चिममा जलविधुतको सम्भावना रहेकोले संघ सरकारले उक्त योजना अगाढी बढाएमा पूर्ण लगानीको वातावरण सुदुरपश्चिम सरकारले मिलाउने समेत बताए । स्थानीय सरकार र प्रदेश सरकारले एक अर्काको अस्तित्व स्वीकार्न गरि संघ–प्रदेश, प्रदेश–स्थानीय र संघ–स्थानीय बीचको सहकारिता, सहभागिता र सहअस्तित्वलाई आत्मसाथ गरी शासकीय प्रक्रियामा जानुपर्ने जोड दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Opportunità uniche dal gioco online a vincite incredibili con spinrollz casino per tutti gli amanti del rischio

Attraktive Bonusangebote und spinline casino für ein umfassendes Spielerlebnis online genießen

Szansa na wygraną z spinline casino i przepisem na skuteczną rozrywkę online

Aktuelle Angebote und Tipps rund um spin dinero casino für erfahrene Spieler entdecken

Essential insights concerning kinbet platform features and functionality

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

के तपाइले महिलाले भोग्ने प्रसव पीडा सहन गर्नु भएको छ ?

धनगढी/सुदूरपश्चिम प्रदेश सरकारका युवा , महिला तथा बालबालिका मन्त्रालयका मन्त्री ओम बिक्रम भाटलाई एक युवाले प्रश्न गरे “के तपाईले प्रसव पिडा सहन गर्नु भएको छ

अझै पढ्नुहोस्
समाचार

संरक्षण सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

जमुना न्युरे,टीकापुर/ कैलाली जिल्लाको टिकापुर नगरपालिकामा डिभिजन वन कार्यलय पहलमानपुरको आयोजनामा र टिकापुर नगरपालिकाको सहयोगमा एक दिने सरक्षण सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

अझै पढ्नुहोस्