बग्धौली सिँचाई २४ औँ साधारण सभा तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

शेयेर गर्नुहोस

सुखड/कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा रहेको बग्धौली सिँचाई जल उपभोक्ता संस्थाको २४ औँ वार्षिक साधारण सभा तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष तुङ्ग ध्वज बमको सभाध्यक्षमा भएको कार्यक्रममा प्रमुख अतिथि घोडाघोडी नगरपालिकाका नगर प्रवक्ता तथा वडा नम्बर १ का वडा अध्यक्ष धनश्याम ओझा रहेका  थिए ।

विशिष्ट अतिथिमा सिँचाई डिभिजन कार्यालय धनगढीका कृष्ण बहादुर  खडायत रहेका थिए । कार्यक्रममा आर्थिक वर्ष २०८०/२०८१ को १ लाख १७ हजार २ सय ४७ रुपैयाँ बराबरको आय व्यय सभामा प्रस्तुत गरिएको थियो ।

विभिन्न वक्ताहरूको शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन बग्धौली सिँचाई जल उपभोक्ता संस्थाका सचिव डिल बहादुर धामीले गरेका थिए ।

ताजा खबर

The Best Gambling Establishment Invite Rewards: A Guide to Maximizing Your Online Pc Gaming Experience

Free Online Casino Slot Games: The Ultimate Guide

Der Ultimative Überblick für Mobile Casino Seite Spiele

ESA Solution Pet Letter: Understanding Its Importance And How To Acquire One

Comprehending ESA Letters in Rhode Island

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

टीकापुर नगरपालिकाले जंगली जनावरको आतंक राेक्न गर्याे सराेकारवालाकाे बैठक

टीकापुर/ टीकापुर क्षेत्रमा जंगली जनावरले आतंक मच्चाउन थालेकाे भन्दै टीकापुर नगरपालिकाले सराेकारवालाकाे बैठक गरेकाे छ । बुधबार टीकापुर नगरपालिकाले जंगली जनावरको आतंक राेक्न सराेकारवालाकाे बैठक

अझै पढ्नुहोस्