फुलबारी सामुदायिक वनको साधारण सभा सम्पन्न

शेयेर गर्नुहोस

सुखड/कैलाली जिल्लाको घोडाघोडि नगरपालिका वडा ५ देउकलियामा रहेको फुलबारी सामुदायिक वन उपभोक्ता समुहको २३”औं साधारण सभा तथा सार्बजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ।

वनका अध्यक्ष पन्चराम चौधरी को समापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अथितीको आशन बाट बोल्दै सब डिभिजन वन कार्यलय सुखडका बन रक्षक जुगराम चौधरीले सामुदायिक बन किन आवस्यकता रहेको छ।


सामुदायिक बन भनेको तपाई हाम्रो सम्पत्ति हो आपनत्व लिनु पर्छ , जल ,जमीन ,जङ्गल भय मात्र मानव बस्ती बिकास भएको हो , भोलिको पिडिका लागि जसरी सम्पती बचत गरेर राखिन्छ तेस्तै गरि बन लाई पनि जोगाएर राख्नु पर्ने , सामुदायिक को बिधान अनुसार काम गर्न जरुरी छ , बनको हैसियत सुधार्नु पर्यो ,सहि सदुपयोग हुने पर्ने , कैलालीमा पछिल्लो समयमा बन जङ्गल दिनहु भैरहेको बन अतिक्रमणले निकट भबिस्यमा मरुभूमि हुन्छ , तेहि भएर आजै बाट बन र जैबिक बिबिधता सरक्षणमा जुट्नु पर्नेमा जोड दिए ।

सामुदायिक बनको ब्यबस्थापन गर्न सकिने , बिधान अनुसार समुहको आम्दानीलाई विभिन्न शिर्षक अनुसार २५ % बन ब्यबस्थापन काम गर्नु पर्छ , गरिबी निवारण ३७.५% बजेट , ३७.५ %कार्यलय सन्चालन जस्ता शिर्षकमा अनिवार्य खर्च गर्नु ,आय आर्जन ,जिबिको पार्जन , बन ब्यबस्थापन ,बन बिकास कसरी गर्ने , सामुदायिक बनले स्थानीय सरकार सङ्ग समन्वय गरेमा अझै प्रभावकारी हुने , सामुदायिक बनले सधारणसभा समयमै गर्नु पर्ने बताए ।

प्रत्येक बर्ष गरिएका काम अभिलेखिकरण गर्दै , सस्थागत रूपमा नेतृत्व बिकास गर्दा सामुदायिक बनको बार्सिक आम्दानी को सामुदायिक बनको बिधान अनुसार गरिबी न्यूनीकरण गर्दै , यसरी सामुदायिक बन सरक्षण , सम्बर्द्धन गर्दै सदुपयोग गर्दा सहज रुपमा दाउरा , घाँस , पाउने बताए ।


सामुदायिक वनका सचिब जुगनी चौधरीले आर्थिक बर्ष २०८१/२०८२ को १७ लाख १० हजार ६ सय ८२ रुपैयाँ बराबरको आयब्यय र प्रगति प्रतिबेदन प्रस्तुत गरेकी थियिन भने कार्यक्रमको सन्चालन कृष्ण चौधरीले गरेका थिए ।

ताजा खबर

favorite rest article 770917

Mobile Online Gambling Enterprises: The Ultimate Guide to Pc Gaming on the Go

The Ultimate Overview to Register Perks at Online Casino Sites

Casoola Account Duplicatiebeleid

Stake des Machines à Sous Classiques sur le Thème des Fruits

Limites de perte Stake expliquées

सम्बन्धितखवर

छुटाउनु भयो कि !

mostbet কিভাবে খেলবো: ফুটবল বাজিতে জয়ের কৌশল

mostbet কিভাবে খেলবো: ফুটবল বাজিতে জয়ের কৌশল ফুটবল বাজি খেলার জন্য সঠিক কৌশল জানলে আপনি সহজেই জয় লাভ করতে পারেন। mostbet হলো একটি জনপ্রিয় অনলাইন

अझै पढ्नुहोस्

Sultan Games Casino KZ скачать В последние годы рынок онлайн‑казино в Казахстане растёт быстрыми темпами.Среди множества платформ особое внимание привлекает Sultan Games Casino KZ.Ниже разберём,

अझै पढ्नुहोस्