प्रधानमन्त्री देउवा शुक्रबार टीकापुर आउनु हुने, बाढि ग्रस्तक्षेत्रकाे अनुगमन गरिने

शेयेर गर्नुहोस

टीकापुर/ प्रधानमन्त्री शेरबहादुर देउवा भाेलि शुक्रबार टीकापुर आउने कार्यक्रम तय भएकाे छ ।
प्रधानमन्त्री देउवा शुक्रबार टीकापुर क्षेत्रमा भएको बाढिकाे क्षतिकाे अनुगमन गर्न आउनुहुने भएको छ ।

प्रधानमन्त्री देउवा शुक्रबार टीकापुर क्षेत्रमा भएको बाढिकाे क्षतिकाे अनुगमन गर्नु हुने कार्यक्रम तय भएको बताइएको छ ।

प्रधानमन्त्री देउवा टीकापुरकाे सबैभन्दा बढि बाढीले प्रभावित गरेको क्षेत्र वडा नं. ८ काे बनगाउँ लगायतका क्षेत्रकाे स्थलगत अनुगमनमा आउने बताइएको छ ।

प्रधानमन्त्री देउवा बाढीपीडित क्षेत्रकाे अनुगमनमा आए यस क्षेत्रका बाढीपीडित जनताहरुले उचित राहात पाउने अपेक्षा गरिकाे छ । प्रधानमन्त्री देउवा बाढीपीडितकाे अवस्था बुझ्न बिहीबार धनगढी आइसक्नुभएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Valuable insights into navigating the world of golden mister casino and beyond

Evolution from platform foundations to growth with baxterbet solutions today

Izzybet – Glücksspiel ohne Garantie

Spillvinnerne i Spellwin er et Spennende Oplevelse

Instaspin – Ein Spiel um Geld und Glück bei Online Casinos

Spielbank Kudamm – Glücksspiele für Spaß und Ehrgeiz

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

पत्रकार बमको निवास पुगेर प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालद्वारा समवेदना

धनगढी, साउन ९ -नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले नेपाल प्रेस युनियन डोटीका संस्थापक सचिव तथा पूर्व अध्यक्ष, नेपाल पत्रकार महासंघ डोटीका पूर्व अध्यक्ष

अझै पढ्नुहोस्
समाचार

धनगढीमा महिला राजनीतिकर्मी र सञ्चारकर्मीबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न

धनगढी । धनगढीमा महिला राजनीतिकर्मी र सञ्चारकर्मीबीच उच्च स्तरीय अन्तरक्रिया गरिएको छ । मिडिया एड्भोकेसी ग्रुप काठमाडौंको आयोजनामा “महिला राजनीतिकर्मी र सञ्चारकर्मीहरूसँगको मिडिया अन्तरक्रिया कार्यक्रम”भएको

अझै पढ्नुहोस्
समाचार

सेती प्रादेशिक अस्पतालमा मङ्गलबारदेखि क्यान्सर शिविर सुरु

धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मङ्गलबारदेखि क्यान्सर शिविर सुरु भएको छ । अस्पतालका प्रमुख डाक्टर शेरबहादुर कमरले सुदूरपश्चिमका क्यान्सरका सम्भावित बिरामीहरूको परीक्षण सुरु भएको बताए ।

अझै पढ्नुहोस्