TRENDING
Пин Ап Казино Официальный сайт | Pin Up Casino играть онлайн – Вход, Зеркало
Пин Ап Казино Официальный сайт | Pin Up Casino играть онлайн – Вход, Зеркало
Glory Casino Login
B9 Game in Pakistan – betting tournaments, events, and rewards
Tippek Francia Rulett Kriptovalutával: A Profi Játékosok Titkai
Next
Prev

पौवाका १७ शाखाबाट निशुल्क स्वादउत्सव आयोजना

शेयेर गर्नुहोस

धनगढी/होटल पौवाको नर्वौ वार्षिकोत्सवको अबसरमा चैत २५ देखि २९ गतेसम्म पौवाका १७ शाखाबाट निशुल्क स्वादउत्सव आयोजना हुने भएको छ । आज होटल पौवा धनगढी शाखामा आयोजित पत्रकार सम्मेलनमा सो कुराको जानकारी दिएको हो ।

सोे अबसरमा नेपाली स्वाद र संस्कृति झल्किने मौलिक खानाको प्रस्तुति पनि हुने हौटल पौवाका धनगढी शाखाका महाप्रबन्धक महेश सिंहले जानकारी दिए ।

यो उत्सव मार्फत पौवाले नेपाली स्वाद,संस्कृति र आतिथ्य संस्कारलाई राष्ट्यि तथा अन्तराष्ट्रिय स्तर सम्म चिनाउने लक्ष्य लिएको उनले बताए ।

त्यस्तै पौवाका सेफहरुबीच नै स्वस्थ प्रतिस्पर्धा गराई बढी भन्दा बढी गुणस्तरीय खाना तयार पार्नु पनि रहेको उनको भनाई छ । नेपालीहरुको विभिन्न चाडपर्वलाई बिशेष बनाउँदै आएको पौवाले यसै बर्षबाट नेपालीहरुको नयाँ बर्षलाइ स्वागत गर्ने बिशेष कार्यक्रम हुन गईरहेको जनाएको छ ।

चैत्र ३१ गते साँझ आयोजना हुने कार्यक्रममा थारु संस्कृतिमा आधारित साँगितीक कार्यक्रमबाट कार्यक्रमको थालनी गर्ने छौ भने सोही दिन राष्ट्यि तथा स्थानिय कलाकारहरुको पनि प्रस्तुती रहने महाप्रबन्धक सिंहले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Пин Ап Казино Официальный сайт | Pin Up Casino играть онлайн – Вход, Зеркало

Пин Ап Казино Официальный сайт | Pin Up Casino играть онлайн – Вход, Зеркало

Glory Casino Login

B9 Game in Pakistan – betting tournaments, events, and rewards

Tippek Francia Rulett Kriptovalutával: A Profi Játékosok Titkai

Chicken Road – Online Casino Slot Where Chickens Cross to Deliver Huge Prizes

सम्बन्धितखवर

छुटाउनु भयो कि !