TRENDING
Пинко Казино Официальный Сайт – Играть в Онлайн Казино Pinco
Versprechen und Verlockungen: Ninecasino-Bonus.at und die Welt der Online-Casinos
1xbet – официальный сайт 1хбет (2025)
1xbet – официальный сайт 1хбет (2025)
Next
Prev

पहाडी जिल्लाको स्थलगत अवलोकनले पहाडको वास्तविक अवस्था बुझे मुख्यमन्त्री :शाह

शेयेर गर्नुहोस

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिमका सातै पहाडी जिल्लाको स्थलगत अवलोकनपछि पहाडको वास्तविक अवस्था बुझ् मद्दत मिलेको बताए।


नेपाल प्रेस युनियन कैलालीले आयोजना गरेको ‘प्रेस युनियनकर्मीसँग मुख्यमन्त्री’ कार्यक्रममा बोल्दै उहाँले दुर्गम क्षेत्रका चुनौती, विकासको आवश्यकता र जनताको अपेक्षा नजिकबाट अनुभव गर्न गाउँगाउँ पुगिएको बताउनु भयो।

“अहिले पहाडी बस्तीसम्म सडक सञ्जाल पुगिसकेको छ, मुख्यमन्त्री शाहले भने “प्रदेश सरकारको लगानीमा गाउँगाउँमा सडक पुगेका छन्, जनता प्रदेश सरकारप्रति आशावादी छन्,”।


प्रदेश संरचनाका बारेमा केही भ्रमहरू सिर्जना भइरहेको उल्लेख गर्दै मुख्यमन्त्री शाहले लोकतन्त्रको संरक्षणमा पत्रकारको भूमिका अत्यन्त महत्वपूर्ण रहेको जानकारी बताए ।“सञ्चार क्षेत्रमा कसरी सुधार र सबलीकरण गर्ने भन्ने कुरा पत्रकारकै नेतृत्वमा अघि बढेको राम्रो हुन्छ, सरकार सहयोग गर्न तयार छ,” मुख्यमन्त्री शाहले जोड दिए ।

सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय विवादका बिषयमा केही नीतिगत सुधार अघि बढाइएको उहाँले जानकारी दिदै । “वन क्षेत्रको नीतिगत सुधारका लागि काम थालेको छु, मेरो नेतृत्वमै सुधार अघि बढ्छ,” उनले स्पष्ट पारे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Пинко Казино Официальный Сайт – Играть в Онлайн Казино Pinco

Versprechen und Verlockungen: Ninecasino-Bonus.at und die Welt der Online-Casinos

1xbet – официальный сайт 1хбет (2025)

1xbet – официальный сайт 1хбет (2025)

Betify Casino en Ligne | Jouez sur Betify avec 1000 €

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

पत्रकार धमलाले फाउण्डेशनको भवन बनाउने, ५० हजार नगद सहयोग

जमुना न्युरे,धनगढी/कैलालीको धनगढी स्थित दृष्टि फाउण्डेशनमा पुगरे प्राईमटाईम टेलिभिजनका अध्यक्ष तथा चर्चित पत्रकार ऋषि धमलाले भवन बनाउन पहल गर्ने प्रतिबद्धता जनाएका छन ।कल्पना भट्टले धनगढी

अझै पढ्नुहोस्
समाचार

सुखडमा ५० औ सिमसार दिवसमा विभिन्न कार्यक्रम गरिदै

जमुना न्युरे,सुखड/कैलालीको सुखडमा ५० औ बिश्व सिमसार दिवसरमा विभिन्न कार्यक्रम गरिने भएको छ ।“दलदल ,पानी ,पोखरी र खोला सरक्षण गरे सर्बहित होला ” भन्ने मुल

अझै पढ्नुहोस्

Оптимизация мобильной версии Pinco от десктопной для пользователей

Оптимизация мобильной версии Pinco от десктопной для пользователей В эпоху быстрого технологического прогресса важность оптимизации мобильной версии сайта становитcя всё более очевидной. В этой статье

अझै पढ्नुहोस्