TRENDING
Roulette for Beginners Australia from Real Casino: A Comprehensive Guide
French Roulette Low House Edge Australia 2026
Скачать Aviator игру на деньги: почему это так популярно в Казахстане
Mostbet coin ne işe yarar? Uzmanlardan ipuçları və stratejilər
Mostbet coin ne işe yarar? Uzmanlardan ipuçları və stratejilər
Next
Prev

नेपाली कांग्रेस क्षेत्र नम्बर ५ कैलाली द्वारा रक्तदान, ३२ जनाले गरे रक्तदान,सर्वाधिक रक्तदाता उपाध्याय सम्मानित

शेयेर गर्नुहोस

नेपाली राजनितीका शिखर पुरुष स्वर्गीय गिरिजा प्रसाद कोइरालाको १०१ औ जन्म जयन्तिको अबसरमा नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ५ द्वारा पार्टी कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।

धनगढीमा रगतको अभावका कारण बिरामीलाई रगत पाउनै सकस भैरहेको जानकारी पाएपछि नेपाली राजनितीका शिखर पुरुष कोइरालाको जन्मजयन्ती को अवसर पारेर रक्तदान कार्यक्रम आयोजना गरिएको नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ५का सभापति भिम पडालले बताए ।

रक्तदान कार्यक्रममा ३२ जनाले रक्तदान गरेको रक्तदान कार्यक्रमका संयोजक प्रदिप पाठकले बताए । उनले २९ जना पुरुष र ३ जना महिलाले रक्तदान गरेका बताउदै यसले रगत चाहिने बिरामीका लागि थोरै भएपनी सहयोग पुग्ने बताए ।

सर्वाधिक रक्तदाता उपाध्याय सम्मानित
रक्तदान कार्यक्रममा सुदुरपश्चिम मै सबैभन्दा धेरै १०५ पटक रक्तदान गरेका स्वयंसेवी रक्तदाता एबम पत्रकार दीपक उपाध्यायलाई सम्मान गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका कैलाली क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्य डिल्लीराज पन्तले सर्वाधिक रक्तदाता उपाध्यायलाई दोसल्ला र प्रमाण पत्रले सम्मान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Roulette for Beginners Australia from Real Casino: A Comprehensive Guide

French Roulette Low House Edge Australia 2026

Скачать Aviator игру на деньги: почему это так популярно в Казахстане

Mostbet coin ne işe yarar? Uzmanlardan ipuçları və stratejilər

Mostbet coin ne işe yarar? Uzmanlardan ipuçları və stratejilər

Mostbet APK Yüklemesi və Əlaqədar Suallar: FAQ Bölməsi

सम्बन्धितखवर

छुटाउनु भयो कि !

राजनीति

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए दुई तिहाइ मत

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत पाएका छन् । आजको प्रदेशसभा बैठकमा उनले विश्वासको मत मागेका थिए । उनलाई कांग्रेसका १८, एमालेका ११ र

अझै पढ्नुहोस्
Highlights

साहित्य समाजको प्राङ्गणमा डेउडा प्रतिष्ठानको पुषे पन्ध्र

जमुना न्युरे/ धनगढी उपमहानगरपालिका वडा न.-१ चक्मेली बजार नजिकै रहेको डेउडा प्रतिष्ठान केन्द्रिय समितिको कार्यालय सुदूरपश्चिम साहित्य समाजको प्राङ्गणमा पुषे पन्ध्र विशेष विविध सांस्कृतिक कार्यक्रमको

अझै पढ्नुहोस्