धनगढीमा संविधानको रक्षा गर्नुपर्ने माग राख्दै युवाहरूले गरे बिहीबार प्रदर्शन

शेयेर गर्नुहोस

धनगढी/सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा संविधानको रक्षा गर्नुपर्ने माग राख्दै युवाहरूले बिहीबार प्रदर्शन गरेका छन्। जिल्ला प्रशासनले जारी गरेको निषेधाज्ञाकाबीच धनगढीको मुख्य बजार क्षेत्रमा भेला भएका उनीहरूले संविधान र लोकतन्त्रको पक्षमा नाराबाजी गरेका थिए।

प्रदर्शनकारीहरूले “रगत र बलिदानबाट प्राप्त गरेको संविधानको रक्षा गर”, “लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो”, “राष्ट्रपति बन्धकी बनाउन पाइदैन” जस्ता नारा लेखिएका प्लेकार्डसहित जुलुस निकालेका थिए।

विशेषगरी नेपाली कांग्रेस निकट नेविसंघ, तरुण दल तथा एमाले निकट अनेरास्ववियु र नेकपा माओवादी केन्द्र निकट युवा सङ्घमा आवद्ध युवाहरूको सहभागिता रहेको थियो।

युवाहरूले संविधानमाथि आक्रमण हुने कुनै पनि प्रयास अस्वीकार्य हुने चेतावनीसमेत दिएका छन्।

ताजा खबर

How to win on Online Slots in a Casino

Ideale Kostenfreie Rotationen Ohne Anzahlung: Ein Umfassender Leitfaden für Online-Online-Casino-Spieler

Feinste Online Casino Zahlungen: Ihr Leitfaden zum großen Gewinn

सम्बन्धितखवर

छुटाउनु भयो कि !

कीमतों के साथ आसान 1win login और नए उपयोगकर्ताओं के लिए विशेष ऑफ़र

कीमतों के साथ आसान 1win login और नए उपयोगकर्ताओं के लिए विशेष ऑफ़र 1win लॉगिन प्रक्रिया: एक विस्तृत गाइड पासवर्ड भूल गए? कोई समस्या नहीं!

अझै पढ्नुहोस्