दुध आयात पूर्ण रुपमा रोक्न नेपाल किसान महासंघ कैलालीको माग

शेयेर गर्नुहोस

धनगढी । भारतबाट दुध आयातलाई पूर्ण रुपमा रोक्नुपर्ने नेपाल किसान महासंघ कैलालीले माग गरेको छ ।

बिहिबार कैलाली प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयलाई ज्ञापनपत्र बुझाउँदै भारतबाट दुध आयात भइरहेको भन्ने विषयमा प्रभावकारी अनुगमन, छानविन गरि आयात बन्द गर्नुपर्ने माग गरेको हो ।

नेपालमा खोरेत रोग मुक्त घोषणा गरि दुध तथा दुग्धजन्य उत्पादनहरु अन्तराष्ट्रिय बजारमा निर्यात गर्ने व्यवस्था गर्नुपर्ने, नेपालमा सबै किसिमका दुग्ध पदार्थहरुको आन्तरिक खपत आन्तरिक उत्पादनबाटै गर्ने अनिवार्य व्यवस्था गर्नुपर्ने जिल्ला अध्यक्ष प्रकाशबहादुर थापाले बताए ।

उनले भने –‘पाउडर दुध उत्पादन गर्ने मिलहरु पूर्ण क्षमतामा सञ्चालन गरि उत्पादित कच्चा दुग्ध सबै खपत गरिनुपर्छ । नेपाली किसानद्धारा उत्पादित सम्पूर्ण दुध खरिद गरि मिल्क होडिे सधैका लागि अन्त गर्नुपर्छ ।’

महासंघले दुग्ध किसानको दुधको वक्यौता रकम तुरुन्त भुक्तानी गर्नुपर्ने र दुध गरिद गरेको एक हप्ताभित्र किसानले भुक्तानी पाउने व्यवस्थाको सुनिश्चितता गर्नुपर्ने माग गरेको छ ।

अध्यक्ष थापले लम्पी स्किन रोगबाट पशुमा क्षति पुगेका किसानलाई तोकिए बमोजिमको राहत सहज र सरल विधिबाट यथाशिघ्र उपलब्ध गराउनुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

El juego en línea de lujo de Lussurio Casino: un destino para apostadores experimentados y principiantes.

Giochi di Casi a Spin Topolìs

Opportunità uniche dal gioco online a vincite incredibili con spinrollz casino per tutti gli amanti del rischio

Attraktive Bonusangebote und spinline casino für ein umfassendes Spielerlebnis online genießen

Szansa na wygraną z spinline casino i przepisem na skuteczną rozrywkę online

Aktuelle Angebote und Tipps rund um spin dinero casino für erfahrene Spieler entdecken

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

गेटास्थित विश्वविद्यालय संचालनको माग सहित सिडियो मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र

धनगढी/कैलालीको गेटा स्थित शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको पूर्णरुपमा संचालनको माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । धर्मसिंह कुवर र लोकराज पाण्डेय (आगो)

अझै पढ्नुहोस्