टीकापुरमा मानव अधिकारमुखी पद्धति विषयक अभिमुखीकरण कार्यशाला सम्पन्न

शेयेर गर्नुहोस

टीकापुर/स्थानीय सरकारका लागि मानव अधिकारमुखी पद्धति विषयक अभिमुखीकरण कार्यशाला मंगलबार टीकापुर सम्पन्न भएको छ ।

राष्ट्रिय मानव अधिकार आयाेगका सुदुरपश्चिम प्रदेश अध्यक्ष हरि प्रसाद ज्ञवालीकाे अध्यक्षतामा भएको कार्यक्रममा टीकापुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख दिपक बहादुर निसानी प्रमुख अथिति रहनु भएको थियाे । कार्शालामा टीकापुर नगरपालिकाका वडा अध्यक्ष, कार्यपालिका का सदस्य, शाखा प्रमुख र स्थानीय पत्रकारकाे सहभागीता रहेकाे थियाे ।


नेपाल पुनस्थापकीय न्याय मन्चका प्रवेशराज जाेशीले स्वागत मन्तव्य राख्नुभएको कार्यशालामा टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दमनसिंह चाैधरीले मन्तव्य राख्नुभएको थियाे । कार्यशालामा तारक धिताल र मधु दवाडीले सहजीकरण गर्नुभएको थियो ।कार्यक्रम राष्ट्रिय मानव अधिकार आयाेगकाे आयाेजनामा भएको हाे ।

ताजा खबर

अटोको ठक्करबाट १४ वर्षीय बालकको मृत्यु

Comprehending ESA Support Letters: A Comprehensive Overview

Ideale Casinos, die Neteller Zahlungen akzeptieren

Play Roulette High Roller Online: A Comprehensive Guide

Roletinha Ganha Dinheiro: Tudo o Que Você Precisa Saber

The Ultimate Guide to 5$ Minimum Deposit Casinos

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

प्रदेश सरकारबाट संचालित बिकास आयोजना अनुगमन तथा निरीक्षण

सुदुरपश्चिम प्रदेश सरकारका भौतिक पुर्बाधार बिकास मन्त्री माननीय प्रकाश बहादुर देउवाको डडेल्धुरा, डोटी,अछाम र बाजुरा जिल्लामा प्रदेश सरकारबाट संचालित बिकास आयोजनाको अनुगमन र निरक्षाण गर्ने

अझै पढ्नुहोस्