TRENDING
Sådan vælger du det bedste udenlandsk casino med anmeldelser

Next
Prev

सुदूरपश्चिम प्रदेशमा गठबन्धन जोगाउन मुख्यमन्त्रीको पद छाड्न तयार मुख्यमन्त्री शाह

शेयेर गर्नुहोस

जमुना न्युरे,धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले गठबन्धन जोगाउन मुख्यमन्त्रीको पद छाड्न तयार रहेको बताएका छन् । मंगलबार मुख्यमन्त्री कार्यालयमा पत्रकार सम्मेलन गदै उनले नेकपा (एकीकृत समाजवादी) र नागरिक उन्मुक्ति पार्टीसंगको गठबन्त्रन जोगाउन मुख्यमन्त्री छोडन कांग्रेस तयारको बताए ।

केन्द्रमा कांग्रेस–माओवादीको गठबन्धन टुतेसंगै एमालेसहितको नयाँ गठबन्धन बनेपछि मुख्यमन्त्री शाहले नेकपा माओवादी केन्द्रका दुई जना मन्त्री र राज्यमन्त्रीलाई बर्खास्त गरेका छन् । बर्खास्त हुनेमा उद्योग पयर्टन वन तथा वातावरण मन्त्री रमेश धामी, सामाजिक विकास मन्त्री झपट साउँद र उद्योग राज्यमन्त्री गितादेवी माल रहेका छन् ।

सुदूरपश्चिममा नाउपा र नेकपा(एस) को समर्थन कायम भए मुख्यमन्त्रीलाई सुविधाजनक बहुमुत पुग्छ । यता सरकार गठनका लागी निर्णयक बनेको नागरिक उन्मुक्ति पार्टिले मुख्यमन्त्रीको दावी गर्दै आएको छ । प्रदेशको विकाका लागी पद मात्रै ठुलो नभएको बताउदै उनले गठबन्धन जोगाउन कांग्रेस मुख्यमन्त्री पद छोड्न तयार रहेको बताएका हुन् ।

सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका ११, एमालेका १०, नाउपाका ७, नेकपा (एकीकृत समाजवादी) का ४, राप्रपा एक र स्वतन्त्र एक जना सांसद छन् भने एक सिटमा उपनिर्वाचन हुन बाकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Sådan vælger du det bedste udenlandsk casino med anmeldelser

Sådan vælger du det bedste udenlandsk casino med anmeldelser

Sådan vælger du det bedste udenlandsk casino med anmeldelser

Sådan vælger du det bedste udenlandsk casino med anmeldelser

Sådan vælger du det bedste udenlandsk casino med anmeldelser

Misty Casino’da Hangi Saatlerde Daha Çok Kazandırır: Efsaneler ve Gerçekler

सम्बन्धितखवर

छुटाउनु भयो कि !

राजनीति

वन कार्यविधि तथा वन उपभोक्ता समूहका सवाल प्रदेश सरकारले एक महिनाभित्र माग सम्बोधन गर्छ मुख्यमन्त्री: शाह

कार्तिक २८ कैलाली/सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रि कमल बहादुर शाहले सुदूरपश्चिम प्रदेशमा रोकिएको वन कार्यविधि तथा वन उपभोक्ता समूहका सवाल प्रदेश सरकारले एक महिनाभित्र पूरा गर्ने बताएका

अझै पढ्नुहोस्