टीकापुरमा चक्कु प्रहार गरि युवककाे हत्या

शेयेर गर्नुहोस

टीकापुर/कैलालीकाे टीकापुरमा चक्कु प्रहार गरि एक युवकको हत्या गरिएको छ ।लम्कीचुहा नगरपालिका वडा नम्बर १ का भुपेन्द्र बडुवालको मंगलबार करिब ९ बजे चक्कु प्रहार गरि हत्या गरिएको हाे ।

चक्कु प्रहार गर्ने व्यक्ति फरार रहेको र उनिहरुको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारि दिनुभएको छ । दुई समूहबीच झडप हुँदा घटना घटेको उहाँले बताउनुभयो ।

करिव ९ वजेतिर सिद्धार्थ होटेल नजिकै चक्कु प्रहारबाट २३ वर्षीय भुपेन्द्र बडुृवालको करिव ४/५ जनाको संख्यामा रहेको जत्थाद्वारा हत्या, बडुवालको पेट र छातिमा चक्कु प्रहार गरिएको छ । मृतकको शव टीकापुर अस्पतालमा राखिएको छ ।

ताजा खबर

Die Spannung bei Spielautomaten von PlayJango Casino

Roulette with Live Dealer Australia Instant Review

Winario Casino Spellen voor Plezier en Risico Beheersen

Risks and Rewards at Casiqo Casino

Sztuka Fortuny w Miejsca Kosmicznych Stwórów

Tageslotterie bei DailySpins Casino

सम्बन्धितखवर

छुटाउनु भयो कि !