टीकापुर नगरपालिकाद्वारा वडा नं. ४ बाट अतिक्रमित सार्वजनिक जग्गा खाली गर्न शुरु

शेयेर गर्नुहोस

टीकापुर/कैलालीको टीकापुर नगरपालिकाले अतिक्रमित सार्वजनिक जग्गा खालि गर्न सुरु गरेको छ ।

टीकापुर नगरपालिकाले वडा नम्बर ४ बाट अतिक्रमित सार्वजनिक जग्गा खालि गर्न सुरु गरेको हाे ।
नगरपालिकाले मंगलबार टीकापुर नगरपालिकाको वडा नं. ४ मौरनिया स्थित स्थानीय पदम कठायत र नरेन्द्र बोहराले सार्वजनिक जग्गा अतिक्रमण गरि बनाएको घर र एउटा घेरावार भत्काएर जग्गा खाली गर्न शुरु गरेकाे हाे ।

टीकापुर क्षेत्रमा रहेका सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना भत्काउन तथा जग्गा खाली गर्न नगरपालिकाले मंगलबार देखि डोजर चलाएको नगर प्रमुख रामलाल डगौरा थारुले जानकारी दिनुभयो ।
टीकापुर नगरपालिकाले असोज १३ गते अतिक्रमित सार्वजनिक जग्गा खाली गर्न भन्दै ३५ दिने सार्वजनिक सूचना जारी गरेको थियो । टीकापुर नगर क्षेत्र भरि भएका अतिक्रमित सार्वजनिक जग्गा क्रमश खालि गरिने नगर प्रमुख थारुले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Crusino – O Rază de Nori peste Marea Jocurilor

Spielothek-Nordis – Vielfalt von Spielautomaten und Tischen

Kasyno Przelatujące – Zgadzaj się na Szanse i Ryzyko

Spinit Casino – Miesto pre hazardné hry a lotériu online

Exploring the Online Gaming Options at Primaplay Casino

Winter Wonderland at Wintopia Casino

सम्बन्धितखवर

छुटाउनु भयो कि !

राजनीति

प्रदेश अध्यक्षमाथि नाउपाकी अध्यक्ष रञ्जिताले चलाइन् कारबाही

जमुना न्युरे,धनगढी/नागरिक उन्मुक्ति पार्टीका बागमती प्रदेश अध्यक्ष दीपबहादुर योञ्जन तामाङ र गण्डकी प्रदेशका अध्यक्ष राजन गुरुङ पार्टीबाट निस्कासित भएका छन् । नाउपाका संस्थापक नेता रेशमलाल

अझै पढ्नुहोस्