टीकापुरमा माेटरसाइकल दुर्घटनामा परि दुई जनाकाे मृत्यु

शेयेर गर्नुहोस

टीकापुर/ कैलालीकाे टीकापुरमा मोटरसाइकल दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ।
शनिबार टीकापुर नगरपालिका वडा नं. २ विकाशपुरमा से.६ प. १९३१ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो।

दुर्घटनामा मोटरसाइकल चालक टीकापुर नगरपालिका वडा नं.-१ का १८ वर्षीय सुन्दर मगर र पछाडि सवार सोही ठाउँका १८ वर्षीय केशव मगरको मृत्यु भएको ट्राफिक प्रहरीले जानकारि दिएकाे छ । त्यस्तै साेहि मोटरसाइकलमा सवार सोही ठाउँका १९ वर्षीय आशिष मगर घाइते भएका छन्। तीनै जनालाई टीकापुर अस्पतालमा सामान्य उपचारपछि कोहलपुर मेडिकल कलेज रिफर गरिएको र दुई जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ।

घाइते आशिषको उपचार भइरहेको छ। उनको अवस्था सामान्य रहेको बताइएको छ। मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ।

ताजा खबर

Reel Thrills and Strategies at HAHA Spin Casino

Spectra Bingo Casino Online Slot Machine Games Collection

Sweetsino Casino: De Geur van Gewinst en Verlies

Roulette America: A Comprehensive Review

Le Rôle du Hasard dans le Jeu de Machines à Fruits chez Wildzy Casino

Ποτεμια Λύτρωση στο Ybets Casino

सम्बन्धितखवर

छुटाउनु भयो कि !

खेलकुद

एसपिए कैलाली प्रिमियर लिग –३ : साजन र प्रकाशको उत्कृष्ट ब्याटिङमा भिमदत्तले उचाल्यो उपाधि

धनगढी /धनगढीको फाप्लामा सम्पन्न तेश्रो संस्करणको एसपिए कैलाली प्रिमियर लिगको उपाधि भिमदत्त नगरपालिकाले जितेको छ । बुधबार भएको खेलमा पुनर्वास नगरपालिकालाई ५ विकेटले पराजित गर्दै

अझै पढ्नुहोस्

Mostbet এর কাজ কি: বাজির ভবিষ্যৎ ও উদ্ভাবন

Mostbet এর কাজ কি: বাজির ভবিষ্যৎ ও উদ্ভাবন Mostbet হলো একটি জনপ্রিয় অনলাইন জুয়া প্ল্যাটফর্ম যা সারা বিশ্বে ব্যপক জনপ্রিয়তা লাভ করেছে। এটি বিশেষ করে

अझै पढ्नुहोस्