चिरान काठ सहित २ जना पक्राउ

शेयेर गर्नुहोस


धनगढी/कैलाली बाह्रवन साझेदारीका वन बाट चिरान काठ सहित दुई जना पक्राउ गरेको छ

सब डिभिजन कार्यलय चौमलाको गस्ती टोलिले ब्राहवन साझेदारी वन बाट चिरान ३४ थान कडि सहित मान्छे पक्राउ गरेको सब डिभिजन वन कार्यलय चौमला प्रमुख समीर थापाले जानकारी दिए

विशेष सुराकी आधारमा चौमला सब डिभिजन वन कार्यालयको गस्ती टोलिले काठ चिरान गर्दै गर्दा फेला पारेको हो ।
बन रक्षक र कर्मचारीहरूले जङ्गलभित्र चोरी निकासी गर्दै गरेको अवस्थामा सालका चिरानकाठ बरामद गरेका छन्।


प्रकाउ पर्नेमा गोदावरी नगरपालिका वडा ७ बस्ने
प्रेम चौधरी र श्याम चौधरी रहेका छन् ,प्रकाउ परेका लाई थप कामकारबाहीमा वन ऎन २०७६ अनुसार कारबाही गरिने थापाले बताए ।

ताजा खबर

Getting Started with Gaming Machines and PayID in Australia

Keno Gets a Fresh Coat of Paint Down Under

Westace Free Spin Country Restrictions

Verified Automobile Rental Industry: The Ultimate Overview

Der Ultimative Überblick für Online-Casino Einzahlung von 5 Euro

Beste Online Casino-Seite Tatsächliches Bargeld: Ein Umfassender Überblick für Spieler

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

६३३ प्रजातिका चराको अभिलेख राख्दै सजय बने सर्वोत्कृष्ट

धनगढी/विश्वभरका पंछीहरुका तथ्याङ्कको सुरक्षित भण्डारण, सार्वजनिककरण, पहिचान, बितरण तथा सांङखकिय विवरणहरुको अध्याबधिक राख्ने अन्तर्राष्ट्रिय अनलाईन प्लेटफर्म संस्था इ–बर्डको तथ्याङ्क अनुसार सन् २०२४ मा इ–बर्डका प्रयोगकर्ता

अझै पढ्नुहोस्
समाचार

गौरीगंगा नगर स्तरिय मेलमिलाप केन्द्रको ज्ञापन -पत्र

चौमाला,कैलालीको आयोजना तथा वडा मेलमिलाप केन्द्रको समन्वयमा २ बुँदे माग राख्दै वडा अध्यक्ष ज्यु लाई ज्ञापन पत्र बुझाएको छ।नगर स्तरीय मेलमिलाप संयोजक हेमन्त राज जोशी

अझै पढ्नुहोस्