चिसो बढे पछि डिभिजन वन कार्यालय धनगढी द्वारा दाउरा वितरण

शेयेर गर्नुहोस


धनगढी/कैलालको धनगढीका उपमहानगर पालिकाको विभिन्न चोक चोकमा दाउरा वितरण गरिएको छ। डिभिजन वन कार्यालय कैलालीले धनगढीका विभिन्न चोकहरूमा आगो बाल्नका लागि दाउरा वितरण गरेको हो।

केहिदिन देखि बढेको चिसोका कारण जनजीवन प्रभावित भएका बेला दाउरा वितरण गरिएको डिभिजन बन कार्यलय धनगढी कैलालीले धनगढिमा लगायत विभिन्न सार्वजनिक स्थलहरूमा आगो बाल्नका लागि दाउरा वितरण गरिएको हो।

डिभिजन वन कार्यालय कैलाली धनगढीले ब्राहावन साझेदारी वन , विभिन्न सामुदायिक वनहरु बाट दाउरा सन्कलन गरि जिल्ला प्रशासन कार्यालय कैलाली , प्रदेश वन निर्देशनालय , पुस्पलाल चौक , उत्तर बेहेडी ,बेहाया बेहेडी , लगायतका स्थानहरुमा आज दाउरा वितरण गरेको हो ।

चिसो बढेर नागरिकको जनजीवन प्रभावित हुन थालेको भन्दै सार्वजनिक स्थलहरूमा आगो ताप्ने व्यवस्थाका लागि नियमानुसार दाउरा वितरण गर्न डिभिजन वन कार्यालयले सब डिभिजन वन कार्यालयलाइ पत्राचार गरेको थियो ।

शीतलहरका कारण केही दिनयता तराइमा चिसो अत्यधिक बढेको छ। चिसोका कारण, भूमिहीन, सुकुम्वासीलगायत विपन्न वर्गका नागरिक बढी प्रभावित भएका छन्। बालबालिका र वृद्धवृद्धाले , सरकारी कार्यालय मा सेवा लिन आउने सेवाग्राही हरुलाइ चिसोमा बढी समस्या भोग्नुपर्छ।
चिसोबाट बच्नका लागि दाउरा वितरण गरिएको डिभिजन बन कार्यालय धनगढी कैलाली प्रमुख रामबिचारी ठाकुरले
जानकारी दिएका छ्न ।

ताजा खबर

Getting Started with Gaming Machines and PayID in Australia

Keno Gets a Fresh Coat of Paint Down Under

Westace Free Spin Country Restrictions

Verified Automobile Rental Industry: The Ultimate Overview

Der Ultimative Überblick für Online-Casino Einzahlung von 5 Euro

Beste Online Casino-Seite Tatsächliches Bargeld: Ein Umfassender Überblick für Spieler

सम्बन्धितखवर

छुटाउनु भयो कि !