TRENDING
Mostbet Coin Nə İşə Yarar? Qısa Transfer Üstünlükləri

Next
Prev

गोहीको उद्धार गरी घोडाघोडी तालमा छोडियो

शेयेर गर्नुहोस

कैलालीको घोडाघोडी नगरपालिकामा गोहीको उद्धार गरिएको छ । घोडाघोडी १ स्थित सानो ओजुवा तालबाट गाउँ तर्फको कुलामा आएको बयस्क गोहीको वन कर्मचारी र स्थानीयले आज बिहान उद्धार गरेका हुन । उद्धार गरिएको गोही घोडाघोडी तालमा छोडेको डिभिजन वन कार्यालय पहलमानपुरका वन अधिकृत विश्वराज पण्डितले जानकारी दिए ।

सन २००३ मा घोडाघोडी ताललाई विश्व रामसार क्षेत्रमा सूचीकृत गरिएको छ । रामसार क्षेत्रमा सूचीकृत गर्ने सूचक प्रजाति मध्य मगर गोही पनि एक हो । मगर गोही सँगै जङ्गली धान,हरिहाँस घोडाघोडीका सूचक प्रजाति हुन ।

मगरगोहि बर्षातको समयमा घोडाघोडी तालमा पानी बढि हुने गर्दा आहार खोज्न गोहि गाउँ गाउमा पुग्ने गर्दछ । घोडाघोडी तालका साहयक तालहरुमा पनि व्यावसायिक माछा पालन गर्ने हुदा घोडाघोडी तालमा गोहि को सन्ख्या बढि भएकाले आहारा खोज्नका लागि गाउँ सम्म पुग्ने गरेको चरा सरक्षण नेटवर्क कैलाली अध्यक्ष दयाराम चौधरीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Mostbet Coin Nə İşə Yarar? Qısa Transfer Üstünlükləri

Mostbet Coin Nə İşə Yarar? Qısa Transfer Üstünlükləri

Mostbet Coin Nə İşə Yarar? Qısa Transfer Üstünlükləri

Mostbet Coin Nə İşə Yarar? Qısa Transfer Üstünlükləri

Mostbet Coin Nə İşə Yarar? Qısa Transfer Üstünlükləri

Roulette with Free Spins in the USA: A Comprehensive Guide

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

कृष्णपुरमा चितुवा पासोमा परेको छ

धनगढी/कञ्चनपुरमा चितुवा पासोमा परेको छ। जिल्लाको कृष्णपुर नगरपालिका–१ स्थित दिपेन्द्र स्मृति सामुदायिक वनमा चितुवा पासोमा परेको हो। बिहीबार राति पासोमा चितुवा पासोमा परेको खबर आएको

अझै पढ्नुहोस्
समाचार

तपाईं लगानीका लागी तयार हुनुस, वातावरण हामी बनाउन्छौ: मुख्यमन्त्री शाह

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले सरकार प्रदेशको समृद्धिका लागि लगानीमैत्री वातावरण  निर्माणमा लागेकोले ढुक्क भएर लगानी गर्न आग्रह गर्नु भएको छ । मंगलबार

अझै पढ्नुहोस्