स्वास्थ्य परिक्षण तथा रक्तदान कार्यक्रम सम्पन्न

शेयेर गर्नुहोस


जमुना न्युरे,सुखड/कैलाली जिल्लाको धनगढीमा नेपाल हृदय रोग निरवारण प्रतिस्ठान कैलाली र लायन्स क्लब अफ धनगढी टाउनको सयुक्त आयोजनामा एक दिने स्वास्थ्य परिक्षण तथा रक्तदान कार्यक्रम सम्पन्न भयको छ ।

कार्यक्रममा लायन्स क्लब अफ धनगढी टाउनका सस्थापक सदस्य गुरुदिप सिहंको प्रमुख अथिती रहेको कार्यक्रममा ५२ जनाको स्वास्थ्य परिक्षण भएको छ भने १४ जनाले रक्तदान गरेका थिय ।

कार्यक्रम नेपाल हृदय रोग निवारण प्रतिस्ठानका कैलाली अध्यक्ष डा .कृष्ण बहादुर बोहराको सभापतित्वमा भएको थियो ।


ताजा खबर

The Ultimate Guide to Roulette Bonus: Everything You Need to Know

The Comprehensive Guide to Acquiring an ESA Letter Online

विवाद समाधान गर्न कर्मचारीलाई नयाँ खटनपटन

Comprehending ESA Letter for Cats: A Comprehensive Guide

Alternatif menarik bagi penggemar slot daring dengan pragmatic play demo dan peluang menang besar

सम्बन्धितखवर

छुटाउनु भयो कि !