TRENDING
1win — ставки на спорт в букмекерской конторе
Boostwin казино – кэшбэк, VIP-программа и награды
1win — ставки на спорт в букмекерской конторе
1win — ставки на спорт в букмекерской конторе
Mostbet w Polsce – przewodnik po grze
Next
Prev

कैलाली कञ्चनपुरमा भारी वर्षा, सतर्कता अपनाउन प्रशासनको आग्रह

शेयेर गर्नुहोस


धनगढी । कैलाली कञ्चनपुरमा भारी वर्षाको सम्भावना रहेको भन्दै प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय कैलाली र कञ्चनपुरले एक सूचना जारी गर्दै भारी वर्षाको सम्भावना रहेकाले नदी किनारा र तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको हो ।


कञ्चनपुुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाद्वारा जारी सूचनामा केन्द्रीय विपद् व्यवस्थापन महाशाखाबाट भारी वर्षा हुने सूचना प्राप्त भएको उल्लेख छ ।

यसै गरी जिल्ला प्रशासन कार्यालय कैलालीका सूूचना अधिकारीद्धारा हस्ताक्षरित सूचनामा केन्द्रीय विपद् व्यवस्थापन महाशाखा, सिंहदरबार, काठमाडौँबाट प्राप्त सूचना अनुसार कैलाली र कञ्चनपुर जिल्लामा भारी वर्षा हुने सम्भावना देखिएको भन्ने जानकारी प्राप्त भएकाले नदी किनार र तटीय क्षेत्रमा बस्ने नागरिकहरुलाई सतर्क रहन अनुरोध गरिएको छ ।

कैलालीको कैलारी, भजनी, घोडाघोडी, लम्की चुहा, जोशीपुर लगायतका क्षेत्र जलमग्न भएका छन् । यहाँ केही दिनबाट परिरहेको अबिरल वर्षाका कारण जनजीवन कष्टकर बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

1win — ставки на спорт в букмекерской конторе

Boostwin казино – кэшбэк, VIP-программа и награды

1win — ставки на спорт в букмекерской конторе

1win — ставки на спорт в букмекерской конторе

Mostbet w Polsce – przewodnik po grze

4rabet login – how to access your online casino account in India

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

बाघ गणनाका लागि राखिएका क्यामरा चोरी तथा तोडफोड

कंचनपुर/शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाका लागि राखिएका मध्ये ३ जोडी क्यामरा चोरी तथा तोडफोड भएका छन् । निकुञ्जको बेलडाँडी र मालुबेला सेक्टरका क्यामरा तोडफोड तथा चोरी

अझै पढ्नुहोस्
राजनीति

अल्पमतमा परेका मुख्यमन्त्री सोडारीले फेरि दिए मन्त्रीहरूलाई नयाँ जिम्मेवारी

धनगढी/सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले फेरि मन्त्रीहरूलाई नयाँ जिम्मेवारी तोकेका छन् । अल्पमतमा परेका मुख्यमन्त्री सोडारीले एक महिनामै मन्त्रालयको संख्या पुरानै अबस्थामा कायम गरेर

अझै पढ्नुहोस्