कारवाहीको माग गर्दै प्रमुख जिल्ला अघिकारिलाइ ज्ञापन पत्र

शेयेर गर्नुहोस

जमुना न्युरे,
धनगढी / कैलालीमा विप्लव कार्यकर्ताले सहायक वन अधिकृतलाई कालोमोसो दलेको घट्नाको चौतर्फी बिरोध भएको छ ।

सोमबार साझ भएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले कैलालीको पचमुडिया सव डिभिजन कार्यालयका सहायक वन अधिकृत विश्वराज पण्डितलाई कालोमोसो घट्ना प्रती घोर निन्दा र भर्त्सना गर्दै दोसिलाइ कारबाही का लागि प्रमुख जिल्ला अधिकारि किरण थापालाइ विभिन्न संगठनहरुले ज्ञापन पत्र बुझाएका छ्न ।

ज्ञापन पत्रमा यस्तो गैह्रकानुनी , अमानवीय र घृणित कार्यको हामी घोर निन्दा र भर्त्सना गर्द्छौ ,दोषीलाई कडा भन्दा कडा कानुनी कारबाहीका लागि सरकार संग जोडदार माग गर्दछौ विज्ञप्ति भनिएको छ ।

विज्ञप्तिमा भनिएको छ स्वतन्त्र र भयमुक्त वातावरणमा काम गर्न र आम रास्ट्रसेवकको जिउज्यानको सुरक्षाको प्रत्याभूति गराउन यसै विज्ञप्ति मार्फत सम्बन्धि पक्ष संग जोडदार माग गर्दछौ भनिएको छ ।

दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन स्थानीय प्रशासनले विश्वसनीय वातावरण निर्माण गर्न नसकेमा थप आन्दोलनका कार्यक्रम गर्ने निजामती कर्मचारी हरुको आधिकारी ट्रेड युनियन कैलाली अध्यक्ष बिमल जोशीले बताउनुभयाे ।

ताजा खबर

Spinn Till Fördelar på iGame Casino

Route de la Volaille : Victoires sur les Rôles aléatoires

Putovanje Kikog Putea

Sloty w Kasynie Casoo – Oczywiście Bez Limitów Wymagań

Winning Fortune in the Heart of Asia

La Strada degli Animali di Caccia: Ritorno con la Storia dei Volatili

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Highlights

साहित्य समाजको प्राङ्गणमा डेउडा प्रतिष्ठानको पुषे पन्ध्र

जमुना न्युरे/ धनगढी उपमहानगरपालिका वडा न.-१ चक्मेली बजार नजिकै रहेको डेउडा प्रतिष्ठान केन्द्रिय समितिको कार्यालय सुदूरपश्चिम साहित्य समाजको प्राङ्गणमा पुषे पन्ध्र विशेष विविध सांस्कृतिक कार्यक्रमको

अझै पढ्नुहोस्