कर्मचारीहरुले आफ्ना माग राख्दै प्रधानमन्त्रीलाई बुझाय ज्ञापनपत्र

शेयेर गर्नुहोस

जमुना न्युरे,धनगढी/सुदुरपश्चिम प्रदेशका कर्मचारी हरुले आफ्ना विभिन्न माग राख्दै प्रधानमन्त्री लाई २१ बुदे सहित ज्ञापन पत्र बुझाए ।

सुदूरपश्चिम प्रदेश स्थित कर्मचारीहरुका विभिन्न सघंसगठनहरुले सयुक्त रुपमा सुदूरपश्चिम प्रदेशका मुख्य सचिब नारायण प्रसाद शर्मा दुवाडी मार्फत प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्डलाई बुधबार ज्ञापन पत्र बुझाएका हुन ।

नेपाल निजामती कर्मचारी युनियनका केन्द्रिय उपाध्यक्ष तथा प्रदेश अध्यक्ष धर्म देउवाले सघिय निजामती ऎन मस्यौदा सार्बजनिक गर्न लगायतका २१बुदे सुझाव सहित प्रधानमन्त्रीलाई ज्ञापन बुझायको बताए ।

नेपाल सरकारले सरोकारवाला पक्षसँग छलफलनै नगरी संघीय निजामती सेवा ऐनको विधेयक अर्थ मन्त्रालय र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाएको जानकारीमा आएकोले यो विषयमा राष्ट्रियस्तरका ट्रेड युनियनहरुले ज्ञापन पत्र बुझाएको उनले बताए ।

निजामती कर्मचारीका सघं सगठनहरुले
तपसिलमा उल्लेखित सुझावहरुलाई समेटी मिति २०८० बैशाख १८ गते भित्र संघीय निजामती सेवा ऐनको मस्यौदा सार्वजनिक गर्न संयुक्त ट्रेड युनियनको तर्फबाट नेपाल सरकार समक्ष जोडदार माग राखेका छ्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Ragnaros Spiel der Chance und Gewinn

Analiza możliwości yep casino, od bonusów powitalnych do strategii wygranych dla stałych graczy

Umfangreiche Informationen zur Registrierung und zum yep casino login für neue Spieler erwarten dich hier

Innowacyjne rozwiązania dla graczy z zaskakującym smokace w centrum uwagi

Anspruchsvolle Trends von gestern bis heute durch smokace inspiriert und neu definiert

Technologia od innowacji do praktyki z wykorzystaniem morospin zmienia oblicze przemysłu

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

साँस्कृतिक संघको घोडाघोडी नगर तदर्थ समिति गठन

जमुना न्युरे,सुखड/नेपाल साँस्कृतिक संघ कैलालीको जिल्ला ब्यापी स्थानीय पालिका गठन अभियान सुरु गरेको संघले शुक्रबार घोडाघोडी नगरमा तदर्थ समिति गठन गरेको छ । नेपाल साँस्कृतिक

अझै पढ्नुहोस्
खेलकुद

कैलालीमा दुई दिने खेलकुद पत्रकारिता तालिम सुरु

जमुना न्युरे,धनगढी /कैलालीमा खेलकुद पत्रकारिता तालिम सुरु भएको छ । जिल्लाको चुरे गाउँपालिकास्थित खानीडाँडामा दुई दिने खेलकुद पत्रकारिता तालिम सुरु भएको हो । नेपाल खेलकुद

अझै पढ्नुहोस्