अछाममा जन्ती बोकेको जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु १४ घाइते

शेयेर गर्नुहोस

कैलाली / जिल्लाको पन्चदेवल बिनायक नगरपालिका -१ कुइकामा आइतबार राति जन्ती बोकेर विनायक बजारतर्फ फर्किने क्रममा से १ च १७६३ नम्बरको जीप दुर्घटना हुँदा गाडी चालकसहित अन्य १४ जना घाइते पनि भएका छन् ।
मृत्यु हुनेमा पन्चदेवल बिनायक नगरपालिका २ का १४ वर्षीय जीवन न्यौपाने, सोही वडाका १८ वर्षका सर्प बोहरा र वडा नम्बर ३ का १७ वर्षका जीवन जैसी रहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

यस्तै सोही वडाका १७ वर्षीय हिमाल नेपालीको उपचारका क्रममा जिल्ला अस्पताल अछाममा मृत्यु भएको जिल्ला अस्पताल अछामले जनाएको छ। यस्तै दुर्घटनामा घाइते भएका १४ जनाको पहिचान खुलेको छ। घाइते भएका वडा नम्बर २ का मदन धामी र उपेन्द्र शाहीलाई नेपालगन्ज लगिएको छ।

जिल्लाको पञ्चदेवल बिनायक नगरपालिका वडा नं. २ का ६५ वर्षीय कृष्ण देवकोटा, १५ वर्षीय भरत ढकाल, भवानी ढकाल, १४ वर्षीय जीवन धामी, १६ वर्षका जगत बिक, १६ वर्षकै हिक्मत आउजी, १७ वर्षका प्रेम नेपाली, १८ वर्षका सन्तोष ढकाल, १९ वर्षका दिपेन्द्र धामी रहेका छन्। यस्तै वडा नं. ८ का २२ खम्म खनाल, वडा नं. ५ का १९ वर्षीय तपेन्द्र भण्डारी, १८ वर्षका दिक्षत भण्डारी र मंगलसेन नगरपालिका वडा नं. ५ का मेघराज भाट पनि घाइते भएका छन्।

उनीहरुमध्ये भरत ढकाल र सन्तोष ढकाललाई बयालपाटा अस्पताल रेफर गरिएको छ भने तपेन्द्र भण्डारी उपचारपछि घर फर्किएका छन्। अन्यको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

No Deposit Benefit Listing: Whatever You Need to Know

Exploring the World of Online Gaming at Lucky Pays Casino

Grande Vegas Casino: Diversão Responsável e Jogos de Azar Online

Exploring the Gaming Options at Vegas Land Casino

Jogo Legal e Seguro no Cosmislot Casino

PalmSlots Casinos Utbud av Spelautomater och Tavlor

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Highlights

आज धनगढीबाट सुदूर पहाडका तीन जिल्लामा परीक्षण उडान हुने

धनगढी विमानस्थलका प्रमुख तेजबहादुर बुढथापाले समिट एयरको विमान सुरुमा नेपालगञ्जबाट धनगढी आउने र त्यसपछि धनगढीबाट तीन जिल्लामा परीक्षण उडान हुने जानकारी दिए। परीक्षण उडानको उद्घाटनका

अझै पढ्नुहोस्
विज्ञान/प्रबिधि

जानकी गाउँपालिकाका सार्वजनिक स्थानमा सिसी टिभी क्यामरा जडान

जानकी/कैलाली जिल्लाकाे जानकी गाउँपालिकको विभिन्न स्थानमा ५ थान सिसीटिभी क्यामरा जडान गरिएको छ। सिभिल बैकको आर्थिक सहयोगमा दुर्गौली बजारमा ३ थान सिसी टिभी क्यामरा जडान

अझै पढ्नुहोस्
समाचार

आधारभूत स्वास्थ्यकेन्द्र प्रभावकारी सेवा ,दक्ष बनाउनु पर्छ मन्त्री : खड्का

स्वास्थ्यकर्मीहरुको सम्मान गरौ ,श्रम शक्ति नै राष्ट्र भक्ती हो भन्ने मुल नाराका साथ नेपाल स्वास्थ्यकर्मी सघंको तेस्रो जिल्ला अधिबेशनमा प्रमुख अतिथिको आसन बाट बोल्दैसुदूरपश्चिम प्रदेशका

अझै पढ्नुहोस्