सामुदायिक वनमा मृत अवस्थामा चितुवा फेला

शेयेर गर्नुहोस



जमुना न्युरे,लम्की/कैलाली जिल्लाको लम्की चुहा नगरपालिका वडा १ रहेको महिला जागरण सामुदायिक वनउपभोक्ता समूहमा मृत अवस्था चितुवा फेला परेको छ ।

सामुदायिक वन बन ब्यवस्थापन गर्दै घासे मैदान सफा गर्दा बयस्क चितुवा गन्हनाय पछि बन हेरालुले धर्म घिमिरे , गङ्गा राम नाथले देखेका थिय ।

बनहेरालुले मृत अवस्था चितुवाको शरिरमा किरा लागि सकेको , गन्हनाय पछि मात्र थाहा पाएको हो ,।

सामुदायिक वनमा यसरी चितुवा मृत फेला परेको सामुदायिक वनका अध्यक्ष जल्पादेबी बिष्टले भनिन आफुले सब डिभिजन वन कार्यलय लम्किलाइ खबर गरिएको बताए । चितुवा के कारणले मृत्यु भएको केही भन्न नसकिने बाताउदै

यो सामुदायिक वनमा ३ पाटेबाघ २ चितुवा देखा परेको बन हेरालु नाथले बताए । सामुदायिक वन क्षेत्रमा गाउँ तिर आयर बाख्रा ,कुकुर समेत खायको समेत बताए ।

सबडिभिजन वन कार्यलय लम्किको टोलि घटनास्थल पुगेको छ , टोलिले चितुवाको घटनास्थल मुचुल्का गरि चितुवाको घाटिमा चोट देखियको मृत्युको कारण अझै खुल्न सकेको छैन । घटनाको थप अनुसन्धान गरिने चितुवालाई स्थानीय जनप्रतिनिधि ,लम्कीचुहा नगरपालिका पशु प्राबिधिक जग बहादुर शाही, पत्रकार , बनकर्मचारी रहोबरमा मुचुल्का बनाएको सब डिभिजन वन कार्यलय लम्किका प्रमुख शेर बहादुर भण्डारीले जानकारी दिए ।

ताजा खबर

The Ultimate Guide to Auto Roulette: Everything You Need to Know

Cassino Roleta Brasileira: Um Guia Completo para Jogadores

विश्वकप लिग–२ खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ

Online Roulette Not Affected by Gamstop

Apostas de Roleta do Dinheiro Online: O que você precisa saber

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

टीकापुरमा रहेकाे केरा पकाउने च्याम्बरकाे नगर प्रमुख थारुद्वारा अनुगमन

टीकापुर/कैलालीको टीकापुर- २ मा रहेकाे केरा पकाउने च्याम्बरकाे नगर प्रमुख रामलाल डगाैरा थारु लगायतको टाेलिले अनुगमन गरेकाे छ । साेमबार टीकापुर- २, बन्दिपुरमा बन्द अवस्थामा

अझै पढ्नुहोस्
समाचार

किसानमैत्री वातावरण निर्माणमा प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री शाह

धनगढी, श्रावण २०। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले किसानले आफ्नो लगानीअनुसार सहज रूपमा प्रतिफल प्राप्त गर्ने वातावरण निर्माण गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको

अझै पढ्नुहोस्