TRENDING
Пинко Казино Официальный Сайт – Играть в Онлайн Казино Pinco
Versprechen und Verlockungen: Ninecasino-Bonus.at und die Welt der Online-Casinos
1xbet – официальный сайт 1хбет (2025)
1xbet – официальный сайт 1хбет (2025)
Betify Casino en Ligne | Jouez sur Betify avec 1000 €
Next
Prev

चोरी सिकारी नियन्त्रण दल परिचालनका लागी अभिमुखीकरण कार्यक्रम सम्पन्न

शेयेर गर्नुहोस

सुखड । कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा घोडाघोडी पक्षी अभय–आरण्य क्षेत्रका चोरी सिकारी नियन्त्रण दल परिचालनका लागी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । डिभिजन वन कार्यालय पहलमानपुर,कैलालीको सहयोगमा चरा संरक्षण नेटवर्क सुखडको आयोजनामा कार्यक्रम भएको हो ।

चरा संरक्षण नेटवर्कका उपाध्यक्ष नवराज न्युरेको सभाध्यक्षमा भएको कार्यक्रममा प्रमुख अतिथि डिभिजन वन कार्यालय पहलमानपुरका प्रमुख वन अधिकृत राम बिचारी ठाकुर रहेका थिए । कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष धनश्याम ओझा, वडा नम्बर ४ का वडा अध्यक्ष भरत बहादुर शाही र वडा नम्बर ८ का वडाध्यक्ष वीर बहादुर साउँद रहेको थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि राम बिचारी ठाकुरले चोरी सिकारी नियन्त्रणको लागी डिभिजन वन कार्यालयले सामुदायिक वन सँग सहकार्य गरेर काम गरिरहेको बताए । सूचना दिएको खण्डमा चोरी सिकारी नियन्त्रण गर्न प्रभावकारी ढङ्ग बाट वन सुरक्षा निकायलाई परिचाल गर्ने उनले बताए । 

कार्यक्रममा सहभागी वक्ताहरूले वनमा हुने चोरी सिकारी नियन्त्रणको लागी दलका सदस्य मात्रै नभएर सबैले आ आफ्नो ठाउँमा बाट लाग्नु पर्ने बताएका थिए । वन्यजन्तुको चोरी सिकारी नियन्त्रण गर्न र मानव तथा वन्यजन्तुको पारस्परिक सम्बन्धलाई सबलीकरण गर्दै सरोकारवालाहरू सबै एकजुट भएर लाग्नुपर्ने कुरामा उनीहरूले जोड दिएका थिए । चरा संरक्षण नेटवर्कका उपाध्यक्ष नवराज न्युरे कार्यक्रमको उद्देश्यबारे प्रकाश गरेका थिए ।

वन र वन्यजन्तुको संरक्षणमा  कानुनी मान्यता अनुरूप प्रकृया काम गर्न समुदायमा आधारित चोरी सिकारी नियन्त्रण दलका सदस्यहरूलाई सूचना प्रवाह, जिम्मेवारी, वन ऐन नियम, वन्यजन्तु क्षति राहत कोषबारे जानकारी, दण्ड जरिवानाको साथै वन्यजन्तु अपराधीको स्वभाव र चोरी सिकारी गर्ने स्थान समय र परिस्थितिको बारेमा अभिमुखीकरण गरिएको थियो ।

कार्यक्रममा घोडाघोडी क्षेत्र संरक्षण तथा जनजागरण मञ्च नेपालका अध्यक्ष हेम बहादुर बम,विभिन्न सामुदायिक वनका पदाधिकारीहरू, चोरी सिकारी नियन्त्रण दलका सदस्यहरू लगायत पत्रकारहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन चरा संरक्षण नेटवर्कका सचिव राम कुमार चौधरीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Пинко Казино Официальный Сайт – Играть в Онлайн Казино Pinco

Versprechen und Verlockungen: Ninecasino-Bonus.at und die Welt der Online-Casinos

1xbet – официальный сайт 1хбет (2025)

1xbet – официальный сайт 1хбет (2025)

Betify Casino en Ligne | Jouez sur Betify avec 1000 €

Betify Casino en Ligne | Jouez sur Betify avec 1000 €

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Топ лучших онлайн казино: обзор лучших площадок для азартных игр

Азартные игры онлайн становятся все более популярными, благодаря удобству и доступности.Однако, перед тем как начать играть, важно выбрать надежное и проверенное казино.В данной статье мы

अझै पढ्नुहोस्

Mostbet কিভাবে খুলবো: চূড়ান্ত সহায়ক গাইড

Mostbet কিভাবে খুলবো: চূড়ান্ত সহায়ক গাইড যদি আপনি Mostbet-এ একটি অ্যাকাউন্ট খুলতে চান তবে এই গাইডটি আপনার জন্য। Mostbet হলো একটি জনপ্রিয় অনলাইন বেটিং প্ল্যাটফর্ম

अझै पढ्नुहोस्