TRENDING
The Increase of PayPal Online Casinos: A Practical and Safe Way to Wager Online
How to Find the Best Online Casino Reviews
No Account Gambling Enterprise: The Future of Online Betting
Safe Online Gambling Sites: Guaranteeing a Secure and Pleasurable Experience
Next
Prev

टीकापुर ७ ले महिला स्वयम्सेबिका, चिराकि तथा बडघरलाइ साइकल र माेबाइल बितरण

शेयेर गर्नुहोस

टीकापुर / कैलालीको टीकापुर नगरपालिका वडा न ७ ले महिला स्वयम्सेविका र चिराकिलाई साईकल तथा बडघरलाई माेबाईल बितरण गरेकाे छ । टीकापुर नगरपालिका वडा न ७ काे आयाेजनामा बेलुवामा भएको दशै मिलन तथा सांस्कृतिक कार्यक्रमकाे अवसरपारि वडाले साइकल तथा माेवाइ बितरण गरेकाे हाे ।

वडा नम्बर ७ वडा अध्यक्ष रामलाल डगाैरा थारुकाे सभापतित्वमा भएकाे कार्यक्रममा महिला स्वयम् सेविका र चिराकिहरुलाइ साइकल तथा बडघरहरुलाइ माेवाइल वितरण गरिएको छ ।
टिकापुर नगरपालिका वडा न ७ ले आयाेजना गरेकाे दशै मिलन तथा सांस्कृतिक कार्यक्रममा १४ जना महिला स्वयम सेबिका, ४ जना चिराकी, तीन जना कर्मचारीहरुलाई साईकल वितरण गरिएको छ भने ७ जना बडघरलाई माेबाईल वितरण गरिकाे वडा सचिव लाेक बहादुर बुढाले सत्ती कर्णाली न्यज डटकमलाइ जानकारि दिनुभएको छ ।

टीकापुर नगरपालिका वडा न ७ का वडा अध्यक्ष रामलाल डगाैरा थारुकाे सभापतित्वमा भएकाे कार्यक्रममा प्रमुख अथिति जानकी गाउपालिकाका अध्यक्ष प्रदिप कुमार चाैधरी रहनु भएको थियाे । कार्यक्रममा टीकापुर नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत दमनसिह चाैधरी र वडा न ६ का वडा अध्यक्ष बलीराम चाैधरी विशिष्ट अथिति रहनु भएकाे थियाे ।

टीकापुर नगरपालिका वडादन ७ का वडा सदस्य यमलाल जैशीकाे स्वागत मन्तब्य संगै शुरु भएकाे दशै मिलन तथा सांस्कृतिक कार्यक्रममा महिला स्वयमसेविका गाेमा ढुङ्गाना , वडघर डिल्ली पाण्डे, जनता राष्ट्रिय माबिका अध्यक्ष गाेबिन्द काेईराला, पत्रकार भिम बिक , कर्णाली माबि सत्तीका अध्यक्ष मनिराम ढुङ्गाना ,समाजसेवि तथा ने क पा माओवादि केन्द्र वडा नम्बर ७ का अध्यक्ष यज्ञ प्रसाद न्याैपाने लगायतले शुभकामना मनतव्य राख्नु भएकाे थियाे ।
कार्यक्रम संचालन वडा सचिव लाेक बहादुर बुढाले गर्नु भएको थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

The Increase of PayPal Online Casinos: A Practical and Safe Way to Wager Online

How to Find the Best Online Casino Reviews

No Account Gambling Enterprise: The Future of Online Betting

Safe Online Gambling Sites: Guaranteeing a Secure and Pleasurable Experience

Номад казино онлайн: Путешествие в мир азарта и возможностей

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

टीकापुर नगरपालिकाका वडाहरु साक्षर घाेषणा

टीकापुर/ कैलालीको टीकापुर नगरपालिकाका सात वटा वडाहरु साक्षर घाेषणा गरिका छन् ।टीकापुर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाकाे आयोजनामा वडाहरु साक्षर घाेषणा गरिएकाे हाे ।

अझै पढ्नुहोस्

Промокод вавада без депозита

Промокод вавада без депозита выгодные условия для игроков Промокод вавада без депозита Используйте опытные методы для максимизации вашего игрового баланса. Надежные службы предлагают возможность начать

अझै पढ्नुहोस्