सत्ती कर्णाली साप्ताहिक अव अनलाईनबाट पनि

शेयेर गर्नुहोस

आदरणीय पाठकवृद † ‘सुदूरपश्चिमको आवाज’ सत्ती कर्णाली साप्ताहिक बाह् वर्षअघि वर्तमान परिस्थिति र वर्षौदेखि हरेक सुविधाबाट बञ्चित भएको साविक नारायणपुर र धनंिसपुर क्षेत्रमा भएका गतिविधि बाहिर ल्याउने उद्देश्यले हामीले एक मात्र पहिलो साप्ताहिक पत्रिका प्रकाशन गर्ने जमर्को गरेका थियौं । कुनैपनि ठाउ“को विकासका लागि त्यस ठाउंंको परिवर्तनमा सञ्चारको भूमिका ठूलो हुन्छ । सञ्चारबीना परिवर्तन र विकासको परिकल्पना गर्न सकिदैन । यसै परिस्थितिमा हामीले आङ्खनो क्षेत्रका समस्या, परिवर्तन र आवश्यकताका कुरा आफैले पहल गर्नुपर्छ भनी सत्ती कर्णाली साप्ताहिक मार्फत् पाठक माझ आएका थियौं । सत्ती कर्णाली साप्ताहिकको तेह् वर्षको दौरान संगै समय परिस्थिति अनुसार चल्नु पर्छ भनी हामीले निष्पक्ष पत्रकारिताको आवश्यकता महसुस गरि साप्ताहिक पत्रिकालाई अनलाईन मार्फत यहांहरु माझ आएका छौ ।


कुनै पनि क्षेत्रको विकासका निम्ति निष्पक्ष पत्रकारिताको आवश्यकता हामीले महसुस गरेका छौ भने हामीले स्थानीय समाचारलाई प्राथमिकता दिने छौं । साथै स्थानीय स्तमा हुने आर्थिक अनियमिता, अपराध र भ्रष्टाचारका समाचारलाई हामी निर्भिकता साथ पाठक सामु ल्याउने प्रतिवद्धता जनाउंछौं । अनलाईन प्रकाशन भएर मात्रै हु“दैन अनलाईनको निरन्तरताका निम्ति सम्पुर्ण पाठक, विज्ञापनदाता सबैको भूमिका अहम हुन्छ । त्यसैले हाम्रो यात्रामा होस्टेमाहैसे गर्दै सहकार्य गर्नुहुने पाठक, विज्ञापनदाता, शुभचिन्तक सबैमा अनुरोध गर्दछौं ।
तपाईहरुको माया सद्भाव र सहानुभूति पाइरहे हामी महिला, दलित, जनजाति, अल्पसंख्यक र पिछडिएका वर्गका हितका निम्ति हाम्रो कलम निष्पक्ष रुपमा चलाउने प्रयास गर्दै निरन्तर हुनेछौं । अन्त्यमा, यसक्षेत्रका बासिन्दाको सहयोग र सुझावको आशा राख्दै अनलाईनलाई निरन्तर सहयोग गर्नु हुनेछ भन्ने आशा राखेका छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Dvoje Spinov v Kasíne: Hra Duospin

Lucky Jungles Fruktiga Skattkammare

Wyniki w WinTymerejach kasyna automatów

Die ultimative PayPal Casino Liste: Alles, was Sie wissen müssen

Safe Gaming Sites: Securing Your Online Video Gaming Experience

Safe Online Casino: A Comprehensive Guide to Ensuring a Secure Gambling Experience

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

सीमान्तकृत समुदायको जिविकोपार्जनमा प्रभाव पार्ने सवालहरुमा सामुदायिक संवाद कार्यक्रम सम्पन्न

सीमान्तकृत समुदायको जिविकोपार्जनमा प्रभाव पार्ने नीतिगत,समाजिक तथा वातावरणीय सवालहरुमा सामुदायिक संवाद कार्यक्रम कैलालीको घोडाघोडी नगरपालिकामा सम्पन्न भएको छ । युन एन डी पि को सहयोगमा

अझै पढ्नुहोस्

Πραγματική διασκέδαση με το tonyspins και μοναδικές εμπειρίες παιχνιδιού για κάθε παίκτη

Πραγματική διασκέδαση με το tonyspins και μοναδικές εμπειρίες παιχνιδιού για κάθε παίκτη Η Εξερεύνηση της Ποικιλίας των Παιχνιδιών στο Tonyspins Παιχνίδια με Ζωντανούς Κρουπιέρηδες: Η

अझै पढ्नुहोस्