दुई वर्ष अघि लकडाउन भए सङ्गै बन्द भएका टिकापुर ९ का हाेटलहरु अझै सन्चालनमा आउन सकेका छैनन् ।

शेयेर गर्नुहोस

कोरोना भाइरसको महामारी फैलिए पछि नेपालमा लकडाउन र नाकाबन्दी भएपछि टिकापुर नगरपालिका ९ खक्कौला पुल पारि विगत केही वर्ष अघिबाट सन्चालनमा आएका एक दर्जन भन्दा बढि होटल तथा पसलहरु करिव दुई वर्ष यता देखि खुल्न सकेका छैनन् ।

होटल सन्चालन नहुदा दैनिकी चलाउन गाह्रो भएको खक्कौला पुलपारि होटल सन्चालन गरेका स्थानीय राजेश टमट्टाले जानकारि दिनुभयो । उहाँले खक्कौला नाका सन्चालन नहुदा आफुहरुलाइ समस्या भएको बताउनु भएको छ । लकडाtउन पछि खक्कौला पुलपारि प्रहरीले जान नदिदा होटलहरु बन्द भएको होटल सन्चालक रतन खत्रीले सत्ती कर्णाली न्युज डटकम सङ्गको कुराकानिमा बताउनुभएको छ । खत्रीले तस्करहरु प्रहरीको मिलोमतोमा आवतजावत गरिरहेका छन् ।

हामीलाई होटल सन्चालन गर्न दिदैन् । उहाँले दुई वर्ष अघि देखि बन्द भएको खक्कौला नाका सुचारु गरि होटल सन्चालन गर्न दिए आफुहरुको रोजिरोटि चल्ने बताउनुभयो । स्थानीय व्यापारी मनोज थापाले आफुहरुलाइ होटल सन्चालन गर्न नदिने तर खक्कौला नाका सन्चालन नभए पनि भारतिय नागरिक र नेपालीहरु प्रहरीको मिलोमितोमा आवतजावत गरि रहेको गुनासो गर्नुभयो ।

उहाँले होटल सन्चालन नहुदा आफुहरुको दैनिकी चलाउन समेत गार्‍हो भएको बताउनुभएको छ । खक्कौला पुलपारि सन्चालन भएका होटल तथा पसलहरुले सिमा अतिक्रमण रोक्न मद्धत गरेको छ भने होटल सन्चालन गरि उनिहरुको दैनिकी गुराजा भएको थियो ।
दुई वर्ष यता खक्कौला पुलपारिका होटल तथा पसल सन्चालनमा नआउदा त्यहाँ रहेका होटल तथा पसलहरु सन्चानलका लागि बनाएका टहरा भत्कने अवस्थामा रहेका छन् । सरकारले विहिबारबाट भन्सार सुचारु गरिने भनिएतापनि शनिबार सम्म सन्चालनमा आएको छैन ।

ताजा खबर

सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

Was sind die Top Online-Casino-Websites?

The Comprehensive Overview to Pettable ESA Letter Costs

Online Free Live Roulette: A Comprehensive Guide

Online Online Casino No Deposit Bonus Offer: A Comprehensive Overview

सम्बन्धितखवर

छुटाउनु भयो कि !

परिवर्तनकारी यात्रा, chicken road game, जो जोखिम और रणनीति का परीक्षण करती है

परिवर्तनकारी यात्रा, chicken road game, जो जोखिम और रणनीति का परीक्षण करती है जोखिम और रणनीति का संतुलन रणनीतिक योजना का महत्व खेल के विभिन्न

अझै पढ्नुहोस्