टीकापुर,मार्क्सवादी ज्ञान केन्द्रको भर्चुअल माध्यमबाट बुधबार राति भएको दोस्रो प्रदेश भेलाले सर्वसम्मतिबाट दुर्गाप्रसाद भण्डारीको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको...
अझै पद्नुहोसनगरबासीको घरबाट फोहर उठाईरहेको धनगढी उप–महानगरपालिकाले त्यसलाई बस्तीका बिचमा रहेका नाला र खोल्साहरुमा फाल्ने गरेको छ । उप–महानगरपालिकाले नगरबासीको घरबाट...
अझै पद्नुहोस१४ कात्तिक,सुखड । कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा भएको मैत्रीपूर्ण फुटबलको उपाधि शिक्षकहरूको टिमले जितेको छ । मङ्गलवार भएको फाइनल खेलमा...
अझै पद्नुहोसटीकापुर / टीकापुर नगरपालिका वडा नं. १ ब्लक न. १७ स्थित श्री जालपा देवि मन्दिर परिसरमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ...
अझै पद्नुहोसजमुना न्युरे,धनगढी/गौरीगंगा ग्रामीण विद्युत सहकारी संस्था समन्वय समिति चौमाला,कैलालीले बिजया दसमी,सुभदिपावली तथा छठ पर्ब-२०८० को अवसरमा सुभकामना आदान प्रदान कार्यक्रम...
अझै पद्नुहोसटीकापुर/आज शनिवार राति खण्डग्रास चन्द्रग्रहण लाग्दैछ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज राति १ बजेर १९ मिनेटमा सुरु हुने ग्रहण...
अझै पद्नुहोसधनगढी/कैलाली जिल्लाको वसन्ता सरक्षित वन क्षेत्रमा हरेक बर्ष जस्तै यो बर्ष पनि बघिनी बाघ बच्चा हुर्काउनका लागि बसन्ता बनमा आएको...
अझै पद्नुहोसजमुना न्युरे/जसको कोहि छैन, त्यसको हामी छौ समाज नेपाल द्वारा आयोजित मुक्त कमैया बस्ती एकता शिबिर पुर्ब लम्कीमा दशैको शुभकामना...
अझै पद्नुहोसटीकापुर/इजरायल युद्धमा परी मृत्यु भएका १० नेपाली विद्यार्थीमध्ये चारको शव नेपाल ल्याइएको छ । कैलाली जाेशिपुरका-५, मैनपाेखरीका आशिस चाैधरीकाे सव...
अझै पद्नुहोसजमुना न्युरे/धनगढी, । जाडो छल्न भारततिर बसाइँ सरिरहेका कर्याङकुरुङ सारस चरा कैलालीमा बसाई सर्न थालेका छन् । मङ्गोलिया, रसिया र...
अझै पद्नुहोससन्चालक / व्यवस्थापक= धनसरा बुढा
सम्पादक = अप्सरा बुढा
डेस्कटप/ सह- सम्पादक= माेहित श्रीपाइली
कार्यकारी सम्पादक= जमुना न्युरे
सम्पर्क : ९८४८५६२२७०
इमेल: karnalisatti@gmail.com
© 2021 Satti Karnali News - Powered by AMAZED.
© 2021 Satti Karnali News - Powered by AMAZED.