नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट कैलाली उद्योग वाणिज्य संघ अन्तरकृया

शेयेर गर्नुहोस

धनगढी/नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा अर्थविद् डा. गुणाकर भट्टको उपस्थितिमा आज कैलाली उद्योग वाणिज्य संघ, धनगढीको आयोजनामा स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

कैलाली उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न कार्यक्रममा उद्योगी, व्यापारी तथा विभिन्न बैंकका प्रतिनिधको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा डा. भट्टलाई संघको तर्फबाट स्वागत गरिनुका साथै हालको आर्थिक परिस्थिति, मौद्रिक नीति, सूददर नियन्त्रण, तथा साना तथा मझौला व्यवसायको प्रवर्द्धनमा राष्ट्र बैंकको भूमिकाबारे गम्भीर छलफल गरिएको थियो।

संघका पदाधिकारीहरूले व्यवसायीहरूका समस्या तथा सुझावहरू प्रस्तुत गरेका थिए भने डा. भट्टले राष्ट्र बैंकको नीतिगत पक्ष र आगामी कार्यदिशाबारे प्रस्ट पारेका थिए।

ताजा खबर

Avia Masters: Una Nueva Perspectiva en Juegos de Crash

B7 Casino Quick Login Links: Veiligheidstips

Godz Profilbild: Ist es sinnvoll, eines hinzuzufügen?

Spinboss Bonus nicht gutgeschrieben: Checkliste zur Fehlerbehebung

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Вавада официальная версия

Вавада обзор официальной версии для игроков Вавада официальная версия Рекомендуется изучить разнообразные возможности, предоставляемые на данной платформе, перед началом игрового процесса. Этот ресурс обладает привлекающей

अझै पढ्नुहोस्
समाचार

स्थापन दिवसमा हरित संकल्प : N-FECOFUN ले गर्यो वृक्षरोपण

धनगढी /कैलालीको धनगढी उपमहानगरपालिका–१४ एच गाउँस्थित जनशक्ति सामुदायिक वन उपभोक्ता समूहमा सामुदायिक वन उपभोक्ता राष्ट्रिय महासंघ, नेपाल (N-FECOFUN) को चौथो स्थापना दिवसको अवसरमा भव्य वृक्षरोपण

अझै पढ्नुहोस्
समाचार

संविधान दिवसको पूर्वसन्ध्यामा भौतिक मन्त्रालय परिसर सरसफाइ

धनगढी । संविधान दिवसको पूर्वसन्ध्यामा सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले मन्त्रालय परिसर तथा मुख्यमन्त्री निवास वरपर सरसफाइ गरेको छ। मन्त्रालयको अगुवाइमा शुक्रबार गरिएको सरसफाइमा

अझै पढ्नुहोस्