TRENDING
De Bedste Jackpots Fundet i Online Casino Uden RofuS
De Bedste Jackpots Fundet i Online Casino Uden RofuS
De Bedste Jackpots Fundet i Online Casino Uden RofuS
Solitaire Tower Game Features
De Bedste Jackpots Fundet i Online Casino Uden RofuS
Next
Prev

प्रधानमन्त्री र सु.प. मुख्यामन्त्री बिच भेटवार्ता

शेयेर गर्नुहोस

प्रधानमन्त्री के.पि शर्मा ओली र सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहबिच भेट भएको छ । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटार प्रधानमन्त्री ओलि र मुख्यमन्त्री शाहबिच भेट भएको हो ।

भेटमा सुदुरपश्चिम प्रदेशको बिकासका सन्दर्भ कुराकानी भएको थियो । मुख्यमन्त्री शाहले प्रदेश सरकारले आगामी असोज १ र २ गते गर्न लागेको लगानी तथा बिकास सम्मेलन तयारीका बारेमा प्रधानमन्त्री ओलिलाइ सोही अवसरमा जानकरी गराउनु भएको थियो । उहाँले आर्थिक बर्ष २०८२/८३ को बजेटमा सुदुरपश्चिम प्रदेशलाई प्राथमिकतामा राखिदिन प्रधानमन्त्रीलाई अनुरोध गर्नुभएको छ। भेटमा सुदुरपश्चिम प्रदेशका पुर्व मुख्यमन्त्री राजेन्द्र सिंह रावल उपस्थित हुनुहुन्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

De Bedste Jackpots Fundet i Online Casino Uden RofuS

De Bedste Jackpots Fundet i Online Casino Uden RofuS

De Bedste Jackpots Fundet i Online Casino Uden RofuS

Solitaire Tower Game Features

De Bedste Jackpots Fundet i Online Casino Uden RofuS

De Bedste Jackpots Fundet i Online Casino Uden RofuS

सम्बन्धितखवर

छुटाउनु भयो कि !

राजनीति

नागरिक उन्मुक्ति पार्टीको अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम

टीकापुर/ कैलालीको टीकापुरमा नागरिक उन्मुक्ति पार्टीको अगुवा कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । बिहीबार टीकापुर नगरपालिका वडा नं. १ मा यस क्षेत्रका

अझै पढ्नुहोस्
समाचार

मुख्यमन्त्री शाहलाई समितीले बुझायो २५ बुँदे प्रतिवेदन

धनगढी/सुदूरपश्चिम प्रदेशका वन–सम्बन्धी विभिन्न सरोकारवालाको २५ बुँदे प्रतिवेदन प्रदेश सरकारका माननीय मुख्यमन्त्रीलाई औपचारिक रूपमा पेश गरिएको छ।  कार्तिक २८ गते  पर्यटन वन तथा वातावरण मन्त्रालयमा

अझै पढ्नुहोस्