TRENDING
Central Hub for Bingo Fun at https://buzz-bingo-online.com/ with Thrilling Games and Generous Offers
Bizzo Casino – jak kontaktovat zákaznickou podporu
Mostbet w Polsce – oferta gier
Mostbet Hungary Casino – Sportfogadás és kaszinó a legjobb
7к казино вход в личный кабинет
Next
Prev

सामुदायिक वनमा मृत अवस्थामा पाटेबाघ फेला

शेयेर गर्नुहोस


जमुना न्युरे,टीकापुर/कैलाली जिल्लाको टिकापुर नगरपालिका वडा २मा रहेको जनशक्ति सामुदायिक वन उपभोक्ता समूहको बिच धना जङ्गलमा बयस्क पोथी पाटे बाघ मृत अवस्थामा फेला परेको छ ।

सामुदायिक वनको बिचमा घना जङ्गलमा मृत अवस्थामा फेला पोथी पाटेबाघको अगाडि भागको शरीर चोट देखा परेको छ ।
मृत पाटेबाघ १सय ८० केजि तौल लम्बाइ १०३ इन्च , चौडाई ४० इन्च र गोलाइ ५८ इन्च रहेको सब डिभिजन वन कार्यलय टिकापुरका प्रमुख दिलिप यादवले जानकारी दिए ।

बर्दिया राष्ट्रिय निकुञ्ज बाट सामुदायिक वनमा आहारबिहारको लागि आयको पोथी बाघ जङ्गलको बिच भागमा मरेको हुदा बाघ गहनाय पछि मात्र थाहा भएको हो ।
पोथी बाघ रहेकाले भाले बाघ सङ्ग बिचरणको समयमा झगडाका कारण भालेको आक्रमण बाट मरेको हुन सक्ने प्रारम्भिक अनुमान गरियको यादवले बताए ।

अहिले मृत बाघको पोस्टमार्टका ,घट्नाको थप अनुसन्धान का लागि बर्दिया राष्ट्रिय निकुञ्ज बाट डा . आयुश महर्जन लगायत को प्राबिधिक टिम, सब डिभिजन वन कार्यलय टिकापुर टोलि घटनास्थल पुगेको छ ।

सबडिभिजन वन कार्यलय टिकापुर को टोलि घटनास्थल पुगेको छ , टोलिले घटनाको थप अनुसन्धान गरिने बाघको विभिन्न अङ्गहरु झिकेर पोस्टमार्टमको सम्बन्धि निकाएमा पठाइने , बर्दिया राष्ट्रिय निकुञ्जको प्राबिधिक टोलि , स्थानीय जनप्रतिनिधि ,टिकापुर नगरपालिका पशु प्राबिधिक, पत्रकार , बनकर्मचारी रहोबरमा मुचुल्का बनाएको सब डिभिजन वन कार्यलय टिकापुर का प्रमुख यादवले जानकारी दिए ।

पछिल्लो समय चिसापानी जैविकमार्ग मा बन्यजन्तुहरु मृत अवस्था भेटिने बढ्दो रहेको छ । बर्दिया राष्ट्रिय निकुञ्ज बाट बन्यजन्तु पानी खान कर्णाली नदिमा आउने गरेको , बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या बढेको ,तिनको आहारबिहारमा कमि भएको ,मानव बन्यजन्तु बिचको द्वन्द्व बढेको , बासस्थानमा कमि , कर्णाली नदि धार परिवर्तन गरि निर्माण गरेका भंगालोहरु , गेरुवा भंगालो मा बन्यजन्तुले पिउने पानी कमि भए पछि बन्यजन्तु अरु तिर पानी पिउन आउदा मानव बन्यजन्तु द्वन्द्व बढेको , बन्यजन्तु आक्रमणमा पर्ने गरेको डिभिजन वन कार्यलय पहलमानपुरका वरिष्ठ डिभिजनल वन अधिकृत प्रमुख रामचन्द्र कडेलले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Central Hub for Bingo Fun at https://buzz-bingo-online.com/ with Thrilling Games and Generous Offers

Bizzo Casino – jak kontaktovat zákaznickou podporu

Mostbet w Polsce – oferta gier

Mostbet Hungary Casino – Sportfogadás és kaszinó a legjobb

7к казино вход в личный кабинет

1win — ставки на спорт в букмекерской конторе

सम्बन्धितखवर

छुटाउनु भयो कि !

राजनीति

विप्लव समुहकाे नेपाल बन्द, सम्पूर्ण उद्योग व्यवसाय शैक्षिक संघसंस्था ठप्प

टीकापुर/ नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पेट्रोलियम पदार्थलगायत अत्यावश्यक वस्तुमा गरेको भन्दै मूल्यवृद्धिविरुद्ध आज ३० गते नेपाल बन्द आह्वान गरिएको छ । नेपाल

अझै पढ्नुहोस्
समाचार

साइकल यात्राका यात्रीहरू भू–स्वर्ग खप्तड हुँदै बुधबार धनगढी आइपुगे

जमुना न्युरे,धनगढी /सुदूरपश्चिमको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले डडेल्धुराको अमरगढी किल्लाबाट सुरु गरिएको साइकल यात्राका यात्रीहरू भू–स्वर्ग खप्तड हुँदै बुधबार धनगढी आइपुगेका छन्। गत शुक्रबार सुदूरपश्चिमको

अझै पढ्नुहोस्