संघ सरकारले अधिकारलाई बिकेन्द्रीकृत गर्नुपर्छः मुख्यमन्त्री शाह

शेयेर गर्नुहोस

धनगढी/सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भूमी सम्बन्धी अधिकार प्रदेश सरकारलाई दिएमा तीन वर्ष भित्र समस्या समाधान गर्ने ठोकुवा गर्नु भएको छ ।


मंगलबार भूमि समस्या सामाधान आयोग कैलालीले धनगढीमा आयोजना गरेको भूमि समस्या सामाधान आयोगको कामसँग सम्बन्धित विषयमा स्थानीय तहका पदाधिकारीहरुका लागि अभिमुखीकरण तथा अन्तरिक्रया कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो,“प्रदेशलाई अधिकार प्राप्त हुने हो, भने यो प्रदेशको भूमी सम्बन्धी समस्या तीन वर्ष भित्र समाधान हुन्छ ।”

“एकैठाउँमा अधिकार भएकारण समस्या हो,” मुख्यमन्त्री शाहले भन्नुभयो “संघ सरकारले अधिकारलाई बिकेन्द्रीकृत गर्नुपर्छ ।”
कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका मुख्यमन्त्री शाहले संघीय ऐन कुराहरु छन, प्रदेश ऐनका कुराहरु छन, यी सबैका बीच प्रदेश सरकार सरासर सधैका लागि यो समस्या समाधान गर्न पर्छ भन्ने हिसाबमा लागेको बताउनु भयो ।

ताजा खबर

Rocket Spin Casino: Schnelle Treffer Zwischen Stopps, Für Mobile Play Entwickelt

Avia Masters: Una Nueva Perspectiva en Juegos de Crash

B7 Casino Quick Login Links: Veiligheidstips

Godz Profilbild: Ist es sinnvoll, eines hinzuzufügen?

सम्बन्धितखवर

छुटाउनु भयो कि !

राजनीति

गृह मन्त्रालयका १३ उपसचिवको सरुवा

सत्ति/ गृह मन्त्रालयले १३ उपसचिवको काज सरुवा गरेको छ । मन्त्रालयले बुधबार निजामती ऐन २०४९ को दफा १८ (क) बमोजिम उपसचिवको काज सरुवा गरेको हो

अझै पढ्नुहोस्