TRENDING
Roulette for Beginners Australia from Real Casino: A Comprehensive Guide
French Roulette Low House Edge Australia 2026
Скачать Aviator игру на деньги: почему это так популярно в Казахстане
Mostbet coin ne işe yarar? Uzmanlardan ipuçları və stratejilər
Mostbet coin ne işe yarar? Uzmanlardan ipuçları və stratejilər
Next
Prev

लगानी तथा बिकास सम्मेलनको तयारी तिब्र

शेयेर गर्नुहोस


कैलाली /सुदूरपश्चिम प्रदेश सरकारले २०८२ असोज १ र २ गते गर्ने लगानी तथा बिकास सम्मलेनको पुर्व तयारीका लागि चैत्र २७ गते पूर्व लगानी तयारी सम्मेलनको तयारीलाई तिब्रता दिएको छ ।


फाल्गुन २१ सुदुरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद्स्तरिय निर्णयले २०८२ असोज १ र २ गते गर्ने लगानी तथा बिकास सम्मलेन धनगढीमा गर्ने निर्णय गरेको थियो ।

सम्मेलनलाई सफल बनाउनका निमित्त पूर्व लगानी तयारी सम्मेलन गर्न लागिएको हो । सोमबार सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा लगानी तथा बिकास सम्मेलनका निर्देशक समितिका संयोजक कमलबहादुर शाहको अध्यक्षतमा बसेको बैठकमा सरकारमा सहभागी मन्त्रीहरु, राज्यमन्त्रीहरु, पुर्व मुख्यमन्त्री, प्रदेश नीति तथा योजना आयोगका सदस्यहरु सहित मन्त्रालयका सचिबहरुको उपस्थिती रहेको थियो ।


आत्मनिर्भर अर्थतन्त्र निर्माणको लागि स्वदेशी तथा विदेशी लगानीलाई आकर्षित गरी लगानीमैत्री वातावरण सिर्जना गर्न आवश्यक नीतिगत, कानुनी र कार्यक्रम व्यवस्था गर्न, नीतिगत, कानुनी र संरचनागत सुधार गरी सार्वजनिक–निजी सहकार्यलाई प्रोत्साहन गरिने लगायतका यस सम्मेलनको उद्देश्य रहेको बैठकमा मुख्यमन्त्री शाहले जानकारी दिनुभयो ।


“सुदुरपश्चिम प्रदेश नेपालको एक समृद्ध आर्थिक सम्भावना बोकेको क्षेत्र भए तापनि औद्योगिक पूर्वाधारको अभाब, सीमित लगानी तथा दिर्घकालिन विकास परियोजनाको कमीका कारण यहाँको आर्थिक वृद्धिदर अपेक्षित रुपमा हुन नसकेकोले रोजगारीका अवसर सिर्जना गर्न चुनौती देखिएको छ ।” मुख्यमन्त्री शाहले भन्नुभयो “प्रदेशको समग्र आर्थिक गतिविधिलाई गति दिनका लागि सुदुरपश्चिम प्रदेश लगानी तथा विकास सम्मेलन आयोजना गर्नु अपरिहार्य छ ।”


सम्मेलन सफलतापूर्वका सम्पन्न गर्नका निमित्त मुख्यमन्त्री कमलबहादुर शाहको संयोजकत्वमा मूल आयोजक समिति, पराराष्ट्र मन्त्री डा. आरजु राणा देउबाको संयोजकत्वमा सल्लाहकार समिति, मुख्यमन्त्री कमलबहादुर शाहको संयोजकत्वमा मूल निर्देशक समिति, पूर्व मुख्यमन्त्री राजेन्द्र सिंह रावलको संयोजकत्वमा समन्वय तथा सहजीकरण समिति, आर्थिक मामिला मन्त्री बहादुर सिंह थापाको संयोजकत्वमा कार्यकारी समिति गठन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Roulette for Beginners Australia from Real Casino: A Comprehensive Guide

French Roulette Low House Edge Australia 2026

Скачать Aviator игру на деньги: почему это так популярно в Казахстане

Mostbet coin ne işe yarar? Uzmanlardan ipuçları və stratejilər

Mostbet coin ne işe yarar? Uzmanlardan ipuçları və stratejilər

Mostbet APK Yüklemesi və Əlaqədar Suallar: FAQ Bölməsi

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Mostbet সম্পর্কে জানতে চাই: বাজির জন্য ব্যবহৃত সফটওয়্যার

Mostbet সম্পর্কে জানতে চাই: বাজির জন্য ব্যবহৃত সফটওয়্যার Mostbet হলো একটি জনপ্রিয় অনলাইন বাজির প্ল্যাটফর্ম যা বিভিন্ন ধরনের বাজির সুযোগ প্রদান করে। এই প্ল্যাটফর্মটি ব্যতিক্রমী

अझै पढ्नुहोस्
Highlights

साहित्य समाजको प्राङ्गणमा डेउडा प्रतिष्ठानको पुषे पन्ध्र

जमुना न्युरे/ धनगढी उपमहानगरपालिका वडा न.-१ चक्मेली बजार नजिकै रहेको डेउडा प्रतिष्ठान केन्द्रिय समितिको कार्यालय सुदूरपश्चिम साहित्य समाजको प्राङ्गणमा पुषे पन्ध्र विशेष विविध सांस्कृतिक कार्यक्रमको

अझै पढ्नुहोस्

Mostbet সম্পর্কে জানতে চাই? উন্নত বেটিং প্রযুক্তি

Mostbet সম্পর্কে জানতে চাই? উন্নত বেটিং প্রযুক্তি বর্তমান দুনিয়ায় অনলাইন বেটিংয়ের প্রেক্ষাপটে “Mostbet” একটি পরিচিত নাম। এই প্ল্যাটফর্মটি তার উন্নত প্রযুক্তির জন্য সুপরিচিত, যা ব্যবহারকারীদের

अझै पढ्नुहोस्