धनगढीको शिवपुरी धाममा हवनात्मक रुद्रयाग, पुराण अनुष्ठान हुने

शेयेर गर्नुहोस

धनगढी/धनगढीको शिवपुरी उत्तररामेश्वर ज्योतिर्लिङ्ग धाममा यो वर्ष हवनात्मक रुद्रयाग, शनि संकटा तथा पद्म पुराण अनुष्ठान गरिने भएको छ । धाम व्यवस्थापन समितिले बिहीबार पत्रकार सम्मेलन गर्दै फागुन २ देखि १५ गतेसम्म अनुष्ठान सञ्चालन गर्ने जानकारी दिएको हो।

अनुष्ठानका क्रममा सङ्गीतमय श्रीमद्भागवत कथा प्रवचन, विश्व कल्याण श्रृङ्गारिक महाआरती लगायत धार्मिक कार्यक्रम हुने समितिका अध्यक्ष मदनबहादुर कुँवरले बताएका छन् ।

धार्मिक अनुष्ठानलाई भव्य बनाउन आवश्यक तयारी थालिएको बताउँदै कुँवरले भक्तजनहरूलाई सहभागी हुन आग्रह गरे। साथै, शिवपुरी धामलाई सुदूरपश्चिमकै आध्यात्मिक केन्द्रका रूपमा विकास गर्न इमानदार प्रयास गरिने उनले बताए। शिवपुरी धाममा यो वर्ष हुने १५ दिने धार्मिक अनुष्ठानमा कथा वाचीका अनुराधा पाण्डेसमेत आउने भएकी छन्।

ताजा खबर

Casino mit PayPal mit Turnieren: Alles, was Sie wissen müssen

Trixino USDT Withdrawal: Choisir le Bon Réseau

Vérification de l’âge chez Wildies : Quelles Preuves Sont Acceptées

Casino Anbieter neu: Alles, was Sie wissen müssen

Casino Echtgeld mobil: Alles, was Sie wissen müssen

Alles, was Sie über Casino Freispiele Deutschland wissen müssen

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Bitcoin и казино: как криптовалюта меняет правила игры в России

Ещё пять лет назад фраза “биткоин-казино” вызывала у среднего россиянина скептическую усмешку.Слишком сложно, слишком непонятно, слишком похоже на очередную финансовую пирамиду.Но времена меняются.Сегодня, когда рубль

अझै पढ्नुहोस्
समाचार

वन अतिक्रमण हटाउनका लागि आजैबाट काम सुरु गरौं : सभापति रावल

जमुना न्युरे,धनगढी/धनगढीमा भएको वन अतिक्रमण नियन्त्रण समन्वय समिती / वन क्षेत्र समन्वय बैठकमा कार्यक्रमको प्रमुख अतिथि आशन बाट बोल्दै अर्थ बिकास तथा प्राकृतिक स्रोत समितीका

अझै पढ्नुहोस्