रक्तदाता दीपक उपाध्याय रक्तदान सद्भाव दूतमा नियुक्त

शेयेर गर्नुहोस


धनगढी/पत्रकार एवम् सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी पटक रक्तदान गर्नु भएका रक्तदाता दीपक उपाध्याय रक्तदान सद्भाव दूतमा नियुक्त भएका छन् ।

सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले उहाँलाई रक्तदान सद्भाव दूत नियुक्त गरेको हो । आज धनगढीमा निःशुल्क रक्त सेवा शुभारम्भ कार्यक्रममा मुख्यमन्त्री कमलबहादुर शाहले सम्मानसहित उपाध्यायलाई रक्तदान सद्भाव दूत नियुक्त गरेका हुन ।

उपाध्यायले कैयौं वर्षदेखि बिरामीलाई रगत उपलब्ध गराउनका लागि सहयोग गर्दै आउनुभएको छ । यसैगरी, उहाँले रक्तदान कार्यक्रम सञ्चालन र रक्तदान गर्नका लागि विभिन्न सङ्घ संस्था, व्यक्तिलाई घचघच्याउनुका साथै प्रेरणा प्रदान गर्दै आएका छ्न ।

धनगढी निवासी उहाँले हालसम्म १०७ पटक रक्तदान गरि सकेका छन् । रगत आवश्यक पर्ने बित्तिकै धेरैजसो बिरामीका आफन्तले उहाँलाई सम्पर्क गर्ने गरेका छन् ।

ताजा खबर

The Ultimate Guide to Live Mega Fire Blaze

Die besten Mastercard Glücksspielstätten Online: Ihr Leitfaden für sicheres und bequemes Wetten

The Ultimate Guide to Online Casino 10 Euro Ideal

Jogar Roleta Online: Um Guia Completo para Maximizar suas Chances de Ganhar

Gambling enterprise Ports: The Ultimate Guide

Feinste Online-Casinos, die Mastercard akzeptieren: Ein umfassender Leitfaden

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

मुख्यमन्त्री शाह र नेपाल उद्योग वाणिज्य महासघ अध्यक्ष ढकाल बीच भेटवार्ता

धनगढी/सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालबीच आज एक औपचारिक भेटवार्ता भएको छ। मुख्यमन्त्री निवासमा भेटका क्रममा अध्यक्ष ढकालले

अझै पढ्नुहोस्
Highlights

सेती प्रादेशिक अस्पताललाई ३५ लाख पर्ने मेसिन प्रदान

धनगढी- सेती प्रादेशिक अस्पताललाई रगत जाँच गरेर भिन्न स्वास्थ्य समस्याको पहिचान गर्न सकिने ३५ लाख मूल्य बराबरको मेसिन प्रदान गरिएको छ। एक समारोहबीच लाइन्स क्लब

अझै पढ्नुहोस्
राजनीति

कैलाली काँग्रेसको मतदान सुरु (फाेटाे फिचर)

धनगढी, १५ फागुन/नेपाली काँग्रेस कैलालीको नयाँ नेतृत्वका लागि मतदान धनगढीको रंगशालमा सुरु भएको छ । मतदानका सुरु भएको निर्वाचन अधिकृतले जनाएको छ । अहिले उम्मेदबार

अझै पढ्नुहोस्