TRENDING
Turvallisuus ensin – vertaile suosituimmat parhaat ranking kasinot ja nauti vastuullisesta pelaamisesta aina
Historic routes transform into a challenging chicken road experience for adventurers
Aktuelle Einschätzung und gamblezen casino testbericht für zuverlässigen Spielspaß online
Increíble oportunidad Chicken Road Casino para ganar con estrategia y diversión
Genuine progress from simple gaming to complex strategy with chicken road app unlocks new challenges
Next
Prev

वर्ष २०२५ को अध्यक्षमा लक्ष्मण न्युरे निर्विरोध निर्वाचित

शेयेर गर्नुहोस

कैलालीको घोडाघोडी जेसिज शाखाको तेस्रो अधिवेशन शनिवार सम्पन्न भएको छ । तेस्रा अधिवेशन बाट वर्ष २०२५ को अध्यक्षमा लक्ष्मण न्युरे निर्विरोध निर्वाचित भएका छन् । घोडाघोडी जेसिजको कार्यकारिणी उपाध्यक्ष पदम सापकोटा र कपिल सापकोटा निर्विरोध निर्वाचित भएका छन् ।

यसै गरी उपाध्यक्षमा सुरेश बहादुर बोगटी, राम बहादुर चन्द्र, खेम ढुङ्गाना र महेन्द्र शाह निर्विरोध निर्वाचित भएको निर्वाचन संयोजक जनक बहादुर विष्टले जानकारी दिए । त्यस्तै महासचिवमा धन बहादुर बडूवाल, कोषाध्यक्षमा कलक जङ्ग सिंह र कानुनी सल्लाहकारमा जानकी शाहलाई मनोनीत गरिएको छ ।

घोडाघोडी जेसिज वर्ष २०२४ का अध्यक्ष दीपक बहादुर चन्द्रको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि घोडाघोडी जेसिजका संस्थापक अध्यक्ष लाल बहादुर शाही रहेका थिए ।यसै गरी कार्यक्रममा विशिष्ट अतिथि पूर्व राष्ट्रिय उपाध्यक्ष तथा बौनिया जेसिजका पूर्व अध्यक्ष धिरज शाही रहेका थिए ।

घोडाघोडी जेसिज वर्ष २०२४ का कार्यकारिणी उपाध्यक्ष धन बहादुर बडूवालको स्वागत मन्तव्य सँगै सुरु भएको कार्यक्रमको सञ्चालन घोडाघोडी जेसिज वर्ष २०२४ का महासचिव कलक जङ्ग सिंहले गरेका थिए । कार्यक्रममा विभिन्न व्यक्तिहरूको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Turvallisuus ensin – vertaile suosituimmat parhaat ranking kasinot ja nauti vastuullisesta pelaamisesta aina

Historic routes transform into a challenging chicken road experience for adventurers

Aktuelle Einschätzung und gamblezen casino testbericht für zuverlässigen Spielspaß online

Increíble oportunidad Chicken Road Casino para ganar con estrategia y diversión

Genuine progress from simple gaming to complex strategy with chicken road app unlocks new challenges

Versenyrulett bankkártyával – Az online rulett egy új dimenziója

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभलकाे सुदूरपश्चिमको पदस्थापन तथा सपथ ग्रहण

जमुना न्युरे,धनगढी/नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्स ९नाट्टा० सुदूरपश्चिमको पदस्थापन तथा सपथ ग्रहण भएको छ ।यहि साउन १४ गते भएको आठौं वार्षिक साधारणसभा तथा

अझै पढ्नुहोस्