प्रदेश नीति तथा योजना आयोग सुदूरपश्चिमको उपाध्यक्षमा राना

शेयेर गर्नुहोस

नगढी/प्रदेश नीति तथा योजना आयोग सुदूरपश्चिमको उपाध्यक्षमा जिवन राना नियुक्त भएकी छिन् ।

प्रदेश मन्त्रिपरिषद बैठकले रानालाई उपाध्यक्षमा नियुक्त गरेको हो । उनी नेपाली काँग्रेसकी केन्द्रीय सदस्य हुन् । मन्त्रिपरिषद बैठकले सदस्यमा पनि नियुक्त गरिसकेको बताइएको छ । आजै सपथ ग्रहणको कार्यक्रम राखिएको छ । 

एकीकृत समाजवादी नेतृत्वको सरकार ढलेपछि उपाध्यक्षबाट गणेशबहादुर विश्वकर्माले राजीनामा दिएसंगै उक्त पद रिक्त थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Meremukkan Jackpot di BDKasino

Lalabet Gokkasten Spelen voor Plezier en Eerder Winst

Redracer Rennen ohne Grenzen

Inbet Casino Slots: A Comprehensive Overview

Golden Euro – Slot Machine di Casinò con Risposte Esclusive e Premi in denaro

Gambling in the Shadows: The Rise of Bloody Slots

सम्बन्धितखवर

छुटाउनु भयो कि !