३ दिने बेमौसमी तरकारी खेती तालिम सुखडमा सुरु

शेयेर गर्नुहोस

सुखड/घोडाघोडी नगरपालिका वडा १ सुखडमा आज देखि तिनदिने बेमौसमी तरकारी खेती तालिम सुरु भएको छ ।निर्धन उत्थान लघुवित्त बितिय सस्थां लिमिटेड साखा कार्यलयले सुखडले आफ्ना सदस्यहरुलाई बेमौसमी तरकारी खेती तालीम दिइ रहेको छ ।

कार्यक्रममा प्रमुख अतिथिको आशन बाट बोल्दै घोडाघोडी नगरपालिका नगरप्रमुख खडक बहादुर रावतले भने पारिवारिक गरिबी न्यूनीकरण हुनु भनेको राज्यको गरिबी न्यूनीकरण हुनु हो , तपाईं हामिले केही कार्यक्रम आउदा सम्म व्यबासायिक रुपमा कृषि गर्न थालियो भने तर त्यो कार्यक्रम सकिय पछि कृषिलाई निरन्तरता दिने बानी नभएकोले राज्यको लगानी खेर गइरहेको छ ।


हामिले खल्टी बाट आफुले तिरेको रकमलाइ मात्र आफ्नो लगानी सम्झिएका छौ राज्यले लगायको लगानी ,अनुदानलाइ पनि आफ्नो नसम्झिएकोले हरेक निकाय जबाफदेहिता कमि भएको बताए ।राज्यको लगानिलाइ आफ्नो लगानी सम्झिएर काम गरे हरेक तह र तप्कामा सहयोग पाइने बताए ।लघुबित्तहरु बाट कर्जा लियर तिर्दैनौ भन्न पाइदैन समयमा तिर्नु पर्छ ,ऋण प्रबाह गर्दा सस्थाले बदमासी गरे कानुनी कारबाही तिर जादा तिनै तहको सरकारले सहयोग गर्छन् ।

कार्यक्रममा स्वागत तथा कार्यक्रम माथी प्रकाश पार्दै निर्धन उत्थान लघुवित्त बितिय सस्था साखा कार्यलय सुखडका प्रमुख खेम कुमारी भण्डारीले अहिले आफ्ना सदस्यहरुलाइ
समय सापेक्ष बनाउदै , लघुबित्तहरुले ॠण लगानी गर्दै साना किसानहरुलाइ कृषिमा लगाउन उत्प्रेरित गर्दै साना उधमशिलता बनाउने गर्दछौ , सामाजिक उत्तरदायित्व बहन गर्दै बेमौसमी तरकारी खेती , बाख्रापालन , भैशिपालन कार्यक्रम ल्याएको बताइन ।

कार्यक्रममा बोल्दै निर्धन उत्थानका क्षेत्रीय कार्यलय अत्तरियाका प्रमुख बाबुराम कडेल कसरी आफ्ना सदस्यहरुलाइ निबार्ह मुखी खेती प्रणालीलाई व्यवसायी मुखी बनाउने , सिकेका कुरालाइ ब्यबहारिक रुपमा उतार्नु हुने अनुरोध गर्दै ,नेपाल कृषि प्रधान देश हुदा हुँदै उत्पादन गरियको तरकारी बजार समेत पाउदैन । प्रशिक्षक राम प्रसाद देवकोटा रहेको तालिममा भजनी नगरपालिका , बर्दगोरिया गाउँपालिका र घोडाघोडी नगरपालिका समूह सदस्यहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Gaming Strategies at Fight Club Casino

Witryny Rozgrywek w Kasynie Viu Viu

888starz отзывы: честный взгляд на букмекерскую контору

El juego en línea de lujo de Lussurio Casino: un destino para apostadores experimentados y principiantes.

Giochi di Casi a Spin Topolìs

Opportunità uniche dal gioco online a vincite incredibili con spinrollz casino per tutti gli amanti del rischio

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Highlights

थारु वस्तिमा रहेका होमस्टेमा आउने पर्यटक थारु समुदायका परिकारले आकर्षित

जमुना न्युरे,सुखड/कैलाली जिल्लाका थारु बस्तिमा रहेका होमस्टेमा आउने पर्यटनलाई थारु समुदायका परिकारले आकर्षित गरेको छ । कैलाली जिल्लाको पहिलो होमस्टे भादा (घरबास ) गाउमाआउने पर्यटकलाई

अझै पढ्नुहोस्
समाचार

गौ संरक्षणका लागि कृष्णपुरमा महायज्ञ शुरु,प्रदेश प्रमुख जोशीले गरे उद्घाटन

कञ्चनपुर/कृष्णपुर नगरपालिका भित्र रहेका छाडा पशु चौपायाको उचित व्यवस्थापन र संरक्षणका लागी नगरपालिको वडा न. ४ बिन्द्रावनमा महायज्ञ आयोजना गरिएको छ । ग्वाँसी समैजी गौशाला व्यवस्थापन

अझै पढ्नुहोस्