TRENDING
Сравнение Pinco и офлайн-казино: что выбрать и почему?

Next
Prev

जाडो छल्न भारततिर बसाइँ सरिरहेका कर्‍याङकुरुङ सारस चरा

शेयेर गर्नुहोस

जमुना न्युरे,धनगढी/जाडो छल्न भारततिर बसाइँ सरिरहेका कर्‍याङकुरुङ सारस चरा कैलालीमा बसाई सर्न थालेका छन् । मङ्गोलिया, रसिया र उत्तरी चीनबाट आएका कर्‍याङकुरुङ कैलारी गाउँपालिका , जोशिपुरको आकाशमा देखिएका हुन् ।

बिहिवार जोशिपुर गाउँ पालिका वडा ३ मा आकाशमा उडिरहेको चरा देखिए पछि क-याङकुरुङ सारस नेपाली आकाश हुँदै भारततर्फ बसाइँ सर्न थालेका छन् । करिब छ महिनासम्म भारतको राजस्थान र गुजरातमा अस्थायी बसोबास गर्ने यी चरा कर्णाली कोरिडोर हुँदै त्यता जान थालेका हुन् । सेप्टेम्बर १ देखि १७ सम्म यो प्रजातिको सारस बसाइँ सर्ने खास समय हो । यस वर्ष भने सेप्टेम्बर २५ बाट नेपाली आकाश हुँदै क-याङकुरुङ सारस भारततर्फ गइरहेको चरा बिद दयाराम चौधरीले बताए ।

उनका अनुसार कर्णाली कोरिडोर हुँदै लगभग २५ बथान क-याङकुरुङ सारस गइसकेका छन् । त्यस क्रममा कञ्चनपुर, कैलाली र बर्दियाको आकाशमा यी चरा देखिएका हुन् । मङ्गोलिया, रसिया र उत्तरी चीनबाट आउने क-याङकुरुङ सारस प्रायः अङ्ग्रेजी अक्षर ‘भी’ आकार बनाएर आकाशमा उड्ने गर्छन् । क-याङकुरुङ आवाज निकाल्दै रातिसमेत यो प्रजातिको चरा उडेर भारततर्फ गइरहेको जनाइएको छ । बसाइँ सर्ने क्रममा क-याङकुरुङ सारस आहारा र आरामका लागि कैलाली, बर्दिया, कञ्चनपुरका विभिन्न ठाउँमा केही दिन रोकिनेसमेत गरेका छन् । स्थानीय सन्चारकर्मि जीवन डगौराले कर्‍याङकुरुङ सारस उडि रहेको भिडियो तथा फोटो खिचेका थिए । उनले भने दक्षिण तिर उडेर जाँदै गरेको देखेर फोटो खिचेको बताए ।

कैयौँ माइल उडेर भारततर्फ जाने यो प्रजातिको चरा नेपालमा माथिल्लो मुस्ताङस्थित समर–धौलागिरि हिमालको पश्चिम र डोल्पा गरी दुई वटा रुटबाट आउने गरेको जनाइएको छ । माथिल्लो मुस्ताङ हुँदै आएका क¥याङकुरुङ सारस भेरी नदी कोरिडोर भएर बसाइँ सर्ने गरेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Сравнение Pinco и офлайн-казино: что выбрать и почему?

Сравнение Pinco и офлайн-казино: что выбрать и почему?

Сравнение Pinco и офлайн-казино: что выбрать и почему?

Сравнение Pinco и офлайн-казино: что выбрать и почему?

Сравнение Pinco и офлайн-казино: что выбрать и почему?

De Bedste Jackpots Fundet i Online Casino Uden RofuS

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

केराबारिमा मृत अवस्थामा चितुवा फेला

जमुना न्युरे,लम्की/कैलाली जिल्लाको टिकापुर नगरपालिका वडा ७ रहेको मा रहेको सत्तिकर्णाली सामुदायिक वन उपभोक्ता समूह छेउ मा रामजानकी टोलमा मृत अवस्था चितुवा फेला परेको छ

अझै पढ्नुहोस्

Оптимизация мобильной версии Pinco от десктопной для пользователей

Оптимизация мобильной версии Pinco от десктопной для пользователей В эпоху быстрого технологического прогресса важность оптимизации мобильной версии сайта становитcя всё более очевидной. В этой статье

अझै पढ्नुहोस्
समाचार

६९ औं प्रहरी दिवस २०८१ कार्यक्रम सम्पन्न

धनगढी/कैलालीको आयोजनामा सुदूरपश्चिम प्रदेश सरकारका माननीय मुख्यमन्त्री कमल बहादुर शाह ज्यूको प्रमुख आतिथ्यतामा एक समारोहका बिच ६९औं प्रहरी दिवस २०८१ भव्यताका साथ सम्पन्न भएको छ

अझै पढ्नुहोस्