हात्तीको आक्रमणबाट एकको मृत्यु

शेयेर गर्नुहोस


धनगढी /कञ्चनपुरमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बेलौरी नगरपालिका–६ ढक्का चाँदरका २४ वर्षीय उमेश चौधरी छन्।

बेलौरी नगरपालिका वडा नम्बर ५ स्थित पुष्पलाल स्मृति सामुदायिक बनमा बेलौरी नगरपालिका वडा नम्बर ६ ढक्काचादर बस्ने २२ वर्षीय उमेश चौधरीको शव फेला परेको कञ्चनपुर प्रहरीले जनाएको छ ।उक्त स्थान वरपर हात्तीको दिसा र रुखहरू समेत मडारेको जस्तो देखिएको छ ।

प्रारम्भिक अनुसन्धानबाट चौधरीको मृत्यु हात्तीको आक्रमणबाटै भएको हुन सक्ने इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक भाष्कर चन्दले जानकारी दिएका छन् । यद्यपि मृतकको शव परीक्षण हुन बाँकी छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Kasyno Przelatujące – Zgadzaj się na Szanse i Ryzyko

Spinit Casino – Miesto pre hazardné hry a lotériu online

Exploring the Online Gaming Options at Primaplay Casino

Winter Wonderland at Wintopia Casino

Exploring the Online Gaming Experience at Winspark Casino

Στοιχηματικές Επαφές με τη BetSwap Casino

सम्बन्धितखवर

छुटाउनु भयो कि !

राजनीति

देउवा दम्पतीमाथि आक्रमण घुसपैठले भएको कांग्रेस सुदूरपश्चिम संसदीय दलको ठहर, दोषीलाई कारबाहीको माग

धनगढी/नेपाली काँग्रेस सुदूरपश्चिम संसदीय दलले संविधानविरोधी र लोकतन्त्र नचाहने समूहबाट देउवा दम्पतीमाथि आक्रमण भएको बताएको छ । जेनजी आन्दोलनको क्रममा काँग्रेस सभापति शेरबहादुर देउवा र

अझै पढ्नुहोस्