एनएमबि बैंक फूलवारी शाखाद्वारा पाँच विद्यालयलाई सहयाेग हस्तान्तरण

शेयेर गर्नुहोस


धनगढी। एनएमबि बैंक  लिमिटेड फूलवारी शाखाले संस्थागत समाजिक उत्तरदायित्व अन्तरगत शैक्षिक सामाग्री  वितरण गरेको छ ।

धनगढी उपमहानगरपालिका- १८ फूलवारीमा रहेकाे शाखाले  पाँच विद्यालयमा शैक्षिक सामाग्री वितरण गरेकाे हाे ।
जस अन्तरगत  धनगढी-१४ फूलवारी स्थित सिद्धार्थ  आधारभूत विद्यालय, पन्चाेदय माद्यामिक विद्यालय , सर्वाेदय माद्यामिक विद्यालयमा शैक्षिक सामाग्री वितरण गरेकाे हाे ।

यस्तै धनगढी १८ का ईन्द्राेदय आधारभूत विद्यालय  र खप्तडी आधारभूत विद्यालयमा शैक्षिक सामाग्री वितरण गरिएकाे एनएमबि बैंक फूलवारी शाखाका प्रमुख करन धामीले जानकारी दिएका छन् ।

  शैशिक सामाग्री वितरण गरिएका पाँचै विद्यालयलाई  प्रति विद्यालय ५० हजारका दरले दुईलाख पचास हजार बराबरको शैक्षिक सामाग्री वितरण गरिएकाे शाखा प्रमुख धामीले जानकारी दिएका छन् ।


विद्यालयमै पुगेर शाखा प्रमुख धामी र बैंकका  सुदूरपश्चिम प्रदेश प्रमुख श्याम अधिकारीले संयुक्तरुपमा चेक हस्तान्तरण गरेका थिए । सामाजिक उत्तरदायित्व  अन्तरगत हरेक वर्ष बैंकले समुदाय स्तरमा सहयाेग गर्दै आएकाे  प्रदेश प्रमुख अधिकारीले बताए ।  विगत लामाे समय देखि एनएमबि बैंकले  धनगढीकाे ग्रमिणबस्तीमा रहेर सेवा प्रदान गर्दै आएकाे छ ।

ताजा खबर

Ideale Kostenfreie Rotationen Ohne Anzahlung: Ein Umfassender Leitfaden für Online-Online-Casino-Spieler

Feinste Online Casino Zahlungen: Ihr Leitfaden zum großen Gewinn

The Comprehensive Guide to ESA Letters: The Amount Of Pets Are Allowed?

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Бесплатный счет для тестирования стратегий: как не потерять деньги и найти идеальную платформу

В онлайн‑казино бесплатные счета стали удобным инструментом для проверки новых подходов без риска.В России, где азартные игры находятся под строгим регулированием, такие предложения привлекают как

अझै पढ्नुहोस्