TRENDING
Roulette Strategies in India for Newcomers
Spannende Alternativen mit spin sahara für Glücksspieler und Online Casino Liebhaber entdecken
Veloce Roulette Jackpot con Deposito Veloce: Recensione Expert
Avansert spill premium bord rulett online: En guide for erfarne spillere
Next
Prev

सुदूरपश्चिम प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम धनगढीमा सुरु

शेयेर गर्नुहोस

धनगढी/नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको नेपाली कांग्रेसका उपसभापति तथा पुर्व मन्त्री पुर्णबहादुर खड्का उद्घाटन गनुभएको छ । शनिवार नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिको आयोजना गरेको सो कार्यक्रमको उपसभापति खड्काले उद्घाटन गर्नु भएको हो ।

पार्टी सभापति शेरबहादुर देउवाले २८ र २९ गते संचालनहुने प्रशिक्षण कार्यक्रमको २८ गते उद्घाटन गर्ने कार्यक्रम तय भएपनि मौसममा भएको खराबीका कारण २८ गतेको कार्यक्रम स्तगित गरि २९ गते एक दिन मात्र कार्यक्रम गरिएको आयोजकले जानकारी दिएको छ ।

प्रशिक्षण कार्यक्रममा सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधितब गर्ने केन्द्रीय सदस्यहरु, प्रदेश कार्यसमिति , जिल्ला, क्षेत्र भातृ तथा शुभच्छुक संस्थाका प्रमुख लगायत नेताहरुको सभागिता रहेको छ । पार्टीको संगठनलाई चलायमान बनाउने उद्देश्यले सो प्रशिक्षणको आयोजना गरिएको आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Roulette Strategies in India for Newcomers

Spannende Alternativen mit spin sahara für Glücksspieler und Online Casino Liebhaber entdecken

Veloce Roulette Jackpot con Deposito Veloce: Recensione Expert

Avansert spill premium bord rulett online: En guide for erfarne spillere

Todo lo que necesitas saber sobre la ruleta sin depósito VIP

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

श्रीलंकामा स्वास्थ्य सेवा सुरु, पहिलाे दिन १२ जनाले सेवा लिए

एल बी बुढा,टीकापुर/कैलालीको श्रीलंकामा बुधबारदेखि स्वास्थ्य सेवा सुरु भएको छ ।टीकापुर नगरपालिका वडा नं. ८ श्रीलंका स्थित श्रीलंका आधारभुत स्वास्थ्य केन्द्रमा नगरपालिकाले बुधबार देखि स्वास्थ्यकर्मी

अझै पढ्नुहोस्
समाचार

उच्च अदालत दिपायलको उत्पेषणयुक्त परमादेशलाई मानेनन् बि अध्यक्ष र्टेराले

उच्च अदालत दिपायलले प्रधानाध्यापक नियुक्तिको विषयलाई लिएर गरेको उत्पेषणयुक्त परमादेशलाई गौरीगंगा नगरपालिका–८, लिक्मास्थित जनप्रिय माध्यमिक विद्यालयको व्यवस्थापन समितिले टेरेको छैन। उच्च अदालत दिपायलको गत जेठ

अझै पढ्नुहोस्