मोहना नदीले सशस्त्र प्रहरीका २ बीओपी भवन बगायो

शेयेर गर्नुहोस

धनगढीमा मोहना नदीले सशस्त्र प्रहरीको बीओपीको भवन बगाएको छ । शुक्रबार राति वर्षासँगै आएको मोहना नदीको बाढीले धनगढी उपमहानगरपालिका–१९ लल्लिपुरमा रहेको सशस्त्र प्रहरीको बिओपीका तीन मध्ये दुई वटा नयाँ भवन बगाएको प्रहरीले जनाएको छ ।

कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) पदमबहादुर बिष्टले मोहना नदीको बाढीले बीओपी भवन बगाएपछि बिओपीलाई सामुदायिक भवनमा सारिएको जानकारी दिए ।

उनकाअनुसार नयाँ भवन बाढीले बगाएको र पूरानो भवन समेत जोखिममा रहेको छ । बाढीले बीओपी भवन बगाएको सूचनापछि जिल्ला प्रहरी कार्यालयका प्रहरी बरिष्ठ नायब निरीक्षक खेमराज पन्त नेतृत्वको प्रहरी टोली खटिएको छ

ताजा खबर

Quais os casinos online legais mais populares em Portugal que conquistam os jogadores?

Entdecken Sie die spannende Welt der Echtgeld Online-Casinos

Comprehending ESA Letters in Nevada

Online Casino Echtes Bargeld: Ein Umfassender Leitfaden

Najlepsze kasyno online: ekskluzywne oferty dla subskrybentów newslettera

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Volna — зеркало 2025

Волна казино онлайн – мобильная версия для смартфона ▶️ ИГРАТЬ Содержимое Удобство игры в любом месте Мобильное приложение для игроков Преимущества мобильного приложения Преимущества игры

अझै पढ्नुहोस्