TRENDING
Обзор Пинап казахстанского сайта казино и букмекерской платформы
Обзор Пинап казахстанского сайта казино и букмекерской платформы
Обзор Пинап казахстанского сайта казино и букмекерской платформы
Обзор Пинап казахстанского сайта казино и букмекерской платформы
Next
Prev

मुख्यमन्त्री शाहले भने ‘भदौ ३१ मा बजेट’

शेयेर गर्नुहोस

धनगढी/सुदूरपश्चिम प्रदेश सरकारले समयमा बजेट ल्याउन नसक्दा अर्थतन्त्र धरासायी बनेको छ । सुदूरपश्चिम प्रदेश सरकारले भदौ ३१ गते चालू आर्थिक वर्षको बजेट ल्याउने तयारी गरेको छ । मुख्यमन्त्री कमलबहादुर शाहले शनिबार बिहान पत्रकार सम्मेलन गर्दै भदौ ३१ गते बजेट ल्याउने बताएका हुन् ।

उनले गत असार १ गते सदनमा प्रस्तुत भएको बजेटमा सामान्य पुनरावलोकन गरेर बजेट ल्याउने तयारी गरेको जानकारी दिए । उनले भने, ‘संवैधानिक र कानुनी प्रक्रियामा रहेर नै बजेट आउँछ । यसअघि बजेटको प्राथमिकता, नीति तथा कार्यक्रम सदनबाट पास भइसकेकाले त्यसैको आधारमा नै बजेट आउँछ । किनभने सदनको हामीले सम्मान गर्नु पर्दछ ।’

प्रदेश सरकारले बजेट निर्माणको लागि निर्धारण गरेको ४ वटा आधारहरूभित्रै रहेर बजेट तयारी गरेको बताउँदै ती आधारले बजेट कार्यान्वयनको पाटोलाई समेत मजबुत बनाउने विश्वास व्यक्त गरे ।

प्रदेश सरकारले २५ लाख भन्दामाथि सिलिङ कायम गरी बजेट विनियोजन गर्ने, आवश्यकता र आौचित्यको आधारमा २५ लाखभन्दा कम बजेट विनियोजन गर्नुपर्ने भएमा कार्य योजनासहित सशर्त अनुदानको रूपमा स्थानीय तहलाई वित्तीय हस्तान्तरण गर्ने, प्रदेश सरकारबाट व्यक्ति, समूह, संस्था, निजी फर्म, कम्पनी र सहकारीलाई बजेट तोकेर विनियोजन नगर्ने र प्रदेश सरकारबाट कार्यान्वयन हुने कुनै पनि योजना उपभोक्ता समितिमार्फत नगरिने आधार तय गरेको छ ।

बजेट समयमा न आउँदा कुनै पनि कार्य भएका छैन ,तत्कालीन सरकारले असार १ गते प्रदेश सभामा प्रस्तुत विनियोजन विधेयक (बजेट) पास नभएपछि नवगठित सरकारले बजेट निर्माणमा जुटेको हो ।

निवर्तमान मुख्यमन्त्री दीर्घबहादुर सोडारी नेतृत्वको सरकारले गत असार १ गते प्रदेश सभामा विनियोजन विधेयक (बजेट) पेश गरेको थियो । तर राजनीतिक घटनाक्रममा आएको फेरबदलले प्रदेश सरकारले बजेट पास गर्न नसक्दा बजेट शून्यताको अवस्था सिर्जना भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Обзор Пинап казахстанского сайта казино и букмекерской платформы

Обзор Пинап казахстанского сайта казино и букмекерской платформы

Обзор Пинап казахстанского сайта казино и букмекерской платформы

Обзор Пинап казахстанского сайта казино и букмекерской платформы

Обзор Пинап казахстанского сайта казино и букмекерской платформы

सम्बन्धितखवर

छुटाउनु भयो कि !

राजनीति

नागरिक उन्मुक्ति पार्टीले ४०० स्थानमा उम्मेदवार उठाउने र कैलाली १ बाट पार्टी अध्यक्ष रन्जिता

टीकापुर/मंसीर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीले दुबै तहमा गरी ४ सय स्थानमा उम्मेदवार उठाउने तयारी गरेकाे छ ।

अझै पढ्नुहोस्
राजनीति

नागरिक उन्मुक्ति पार्टी कैलालीमा गठबन्धन र अन्य ठुला दललाई चुनाैती दिदै

टीकापुर/दर्ता भएको केही महिनामै स्थानीय तह निर्वाचनबाट जनताबाट अनुमोदित भएको नागरिक उन्मुक्ति पार्टीप्रति पुराना राजनीतिक दल त्रसित भएका छन् । खासगरी कैलाली जिल्लामा स्थानीय तह

अझै पढ्नुहोस्
समाचार

धनगढीमा काँग्रेस नेतृत्त्वबीच राष्ट्रिय राजनीति र पार्टी एकताबारे छलफल

धनगढी/धनगढीमा नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेशस्तरीय नेतृत्त्वबीच महत्वपूर्ण राजनीतिक छलफल सम्पन्न भएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहको संयोजनमा भएको उक्त छलफलमा नेपाली काँग्रेसका

अझै पढ्नुहोस्