धनगढीमा कलाकार र पत्रकारको सामुहिक खिर खाने कार्यक्रम सम्पन्न

शेयेर गर्नुहोस

धनगढी/धनगढीमा कलाकार र पत्रकारको सामुहिक खिर खाने कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । कलाकार र पत्रकार बिचको आपसी सम्बन्धलाई अझ प्रगाढ पार्ने उद्देश्यका साथ कार्यक्रम गरिएको चलचित्र पत्रकार संघ सुदूरपश्चिमका अध्यक्ष पत्रकार पुष्पराज जोशीले बताए ।


कलाकारका आफ्ना समस्याहरू बताउँदै आगामी दिनमा सहज तरिकाले पत्रकारले आफूले गरेका कार्यहरूको जनतासम्म पुर्याइदिनुहुन अनुरोध समेत गरेका थिए। अहिले एक दुईवटा भिडियो खेलेकालाई चर्चित कलाकार भनेर झुक्याए भ्रमको समाचार लेखेको विषयमा त्यहाँका कलाकारहरूले आगामी दिनमा यसो नगरिदिनु नहुन पत्रकारलाई आग्रह गरेका छन्।

चलचित्र पत्रकार संघका उपाध्यक्ष विवेक नागरिले आफूले अभिनय गरेको भिडियो सार्वजनिक गर्दै आगामी दिनमा यसरी कलाकारहरूले आफ्नो गीत संगीत कार्यक्रमहरू पत्रकार सम्मेलन मार्फत जानकारी गराइदिनुहुन अनुरोध समेत गरेका छन्।

कार्यक्रममा कलाकारहरुले आफ्नो विगत र वर्तमानमा रहेको अवस्थाबारे जानकारी गराएका थिए । साथै पत्रकार र कलाकार एक जुट भई सहयात्रा गरेर अगाडि बढ्नु पर्ने कार्यक्रममा सहभागि भएका अधिकांश कलाकार पत्रकारको धारणा रहेको थियो।

सुदूरपश्चिका अग्रज, अनुज कलाकार र पत्रकारको उल्लेख्य उपस्थितिमा कार्यक्रम गरिएको थियो । कार्यक्रम धनगढीको प्रेस कल्वको सभाहलमा गरिएको थियो।

ताजा खबर

Ekspertowa recenzja Casino Online Opinie

Kingmaker Casino Mobile Play: Sessioni Veloci e l’Arte della Decisione Immediata

Lorem Ipsum

On The Internet PayPal Casino Sites: The Ultimate Guide for Gamblers

Best Bitcoin Gambling Establishments: A Comprehensive Overview

Casoola No Deposit Bonus Vervalregels

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Mostbet এ উপলব্ধ বাজি বাজার: একটি সম্পূর্ণ নির্দেশিকা

Mostbet এ উপলব্ধ বাজি বাজার: একটি সম্পূর্ণ নির্দেশিকা অর্থনীতির বিভিন্ন প্রশ্ন যেমন অর্থনৈতিক প্রবৃদ্ধি, বিনিয়োগের প্রবণতা, এবং বর্তমানে খেলাধুলার ব্যাপারে বাজির কৌশলগুলি নিয়ে আলোচনা করা

अझै पढ्नुहोस्