TRENDING
Ruleta móvil para Android 2026: La guía definitiva para jugadores expertos
Roulette with Bonus Live Casino: Everything You Need to Know
Roulette Strategies Free Spins: A Comprehensive Guide
Online Casino Bez Ověření Identity Skutečnost nebo Mýtus
Vse o igrah na srečo v spletnih igralnicah preverite tukaj
Next
Prev

जन्डिस भएर भर्ना भएका कञ्चनपुरका किशोरको नोभा अस्पतालमा मृत्यु,डाक्टरले लापरबाही गरेको आफन्तको आरोप, अस्पतालमा तनाव उत्पन्न भएपछि प्रहरी परिचालन

शेयेर गर्नुहोस




धनगढी /धनगढीको नोभा अस्पतालमा कञ्चनपुरका एक किशोरको मृत्युभएको छ । जन्डिस भएको भनेर साउनको ७ गते भर्ना भएका कञ्चनपुरको बेलौरीका १७ वर्षका नसिभ चौधरीको शुक्रबार अपरान्ह मृत्यु भएको हो ।

मृतकका आफन्तहरुले अस्पतालको लापरबाहीले नसिभको मृत्यु भएको बताएका छन । अहिले अस्पतालमा तनावको स्थिति उत्पन्न भएको छ । बेलौरीका नसिभ साउन ७ गते सामान्य स्वास्थ्य समस्याका कारण चेकअपका लागि नोभा अस्पताल आएका थिए । उनलाई जण्डिस भएको पुष्टि भएपछि अस्पतालमा भर्ना गरिएको थियो ।

नसिभका मामा रामकृष्ण चौधरीले अस्पतालले लापरबाही गरेको आरोप लगाए । उनका अनुसार परिवारले बारम्बार अन्यत्र रिफर गर्न आग्रह गरेका थिए । तर, उनको भनाई अनुसार अस्पतालले न त उचित उपचार ग¥यो, न त रिफर नै ग¥यो । यस्तै अहिले उनीहरूले शव नबुझ्ने अडान लिएका छन् ।

उता अस्पताल प्रशासनले भने लापरबाही नरहेको जनाएको छ । यस घटनाले अस्पताल परिसरमा तनावको स्थिति सिर्जना गरेकोमा प्रहरी खटिएको छ । आफन्तले निष्पक्ष छानबिनको माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Ruleta móvil para Android 2026: La guía definitiva para jugadores expertos

Roulette with Bonus Live Casino: Everything You Need to Know

Roulette Strategies Free Spins: A Comprehensive Guide

Online Casino Bez Ověření Identity Skutečnost nebo Mýtus

Vse o igrah na srečo v spletnih igralnicah preverite tukaj

सालको गोलिया सहित घोडाघोडीबाट ट्याक्टर बरामद

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

चेतन ऐडिको हत्यारालाई तत्काल पक्राउ नगरे सुदूरपश्चिम बन्द गर्ने युवा संघ कैलालीको चेतावनि

जमुना न्युरे,सुखड / अनेरास्ववियुका नेता चेतन ऐडिको हत्यारालाई तत्काल पक्राउ नगरे कडा आन्दोलन गर्ने राष्ट्रिय युवा संघ कैलालीले चेतावनि दिएको छ । युवा संघ कैलालीले

अझै पढ्नुहोस्