अस्पताल खोल्ने भन्दै चर्च निर्माण गर्ने तीन जना पक्राउ

शेयेर गर्नुहोस


धनगढी/धनगढीमा छाला सम्बन्धी अस्पताल खोल्ने भन्दै चर्च निर्माण गर्ने तीन जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–७ मनेहरामा जग्गा भाडामा लिई छाला सम्बन्धी उपचारका लागि अस्पताल खोल्ने भन्दै चर्च निर्माण गरिएपछि स्थानीयहरुले विवाद गरेका थिए ।

सोही विवादमा स्याङ्जाका पुकार बिक, सोलुखुम्बुका प्रेम दोर्जे राई र धनगढीका विरबहादुर डगौरालाई प्रहरीले पक्राउ गरेको हो । मंगलबार पक्राउ परेका तीनैजनालाई ५ दिनको म्याद थप गरि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनीहरुविरुद्ध अभद्र व्यवहार मुद्दामा जाहेरी परेपछि पक्राउ गरिएको कैलाली प्रहरीका प्रवक्ता (डिएसपी) कविन्द्र बोहराले बताए ।

ताजा खबर

Understanding Free ESA Letter Templates: A Comprehensive Overview

My Empire Casino Games: Průvodce rychlými relacemi a okamžitými výhrami

Genuine Cash Slots Online PayPal: A Comprehensive Overview to Playing and Winning

Discover the Adventure of Free Live Roulette Online

Comprehending ESA Letters in Nevada

सम्बन्धितखवर

छुटाउनु भयो कि !

शिक्षा/स्वास्थ्य

हात्तीपाइले रोग विरुद्ध औषधि सेवन सम्बन्धी अभिमुखिकरण

जमुना न्युरे,सुखड /कैलालीको घोडाघोडी नगरपालिकामा हात्तीपाइले रोग विरुद्ध आम औषधि सेवन सम्बन्धी सरोकारवाला निकाय सङ्ग एकदिने अभिमुखिकरण कार्यक्रम समपन्न भएको छ । रोग विरुद्धको आम

अझै पढ्नुहोस्