जेसिज सप्ताह सुुरुः पहिलो दिन विरुवा वितरण

शेयेर गर्नुहोस

धनगढी । धनगढी जेसिजको आयोजनामा आजदेखि जेसिज सप्ताह सुरु भएको छ । समुदायसँग जेसिज नाराका साथ जेसिज सप्ताह सुरु भएको हो । सप्ताहको पहिलो दिन विरुवा वितरण गरिएको छ ।

धनगढीको सहिद गेटमा सर्वसाधारणहरुलाई विभिन्न किसिमका बोटविरुवाहरु वितरण गरिएको हो । विभिन्न किसिमका ५ सय ३४ वटा विरुवाहरु वितरण गरिएको कार्यक्रमका संयोजक महेश्वर ओझाले जानकारी दिए । 

पर्यावरण संरक्षणका लागि विरुवा वितरण गरेर जेसिज सप्ताह सुरु गरिएको हो । धनगढी जेसिजका अध्यक्ष अरुण सिंहको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुुख अतिथि कैलाली जिल्ला अदालतका मुख्य न्यायधिश अवस्थी रहेका थिए भने विशिष्ठ अतिथि धनगढी उपमहानगरपालिकाका नगर प्रमुुख गोपाल हमाल रहेका थिए । 

साउन १२ गतेसम्म विभिन्न कार्यक्रम गरी जेसिज सप्ताह मनाईदैछ । मैत्रीपुर्ण फुुटसल, रक्तदान कार्यक्रम, वक्तृत्वकला प्रतियोगिता, स्वास्थ्य शिविर, प्रकरण गोष्ठी र शैक्षिक सामाग्री वितरण गरि साउन १२ गतेसम्म सप्ताह मनाईरहेको जेसिज सप्ताहका मुल संयोजक ईन्जिनियर तर्कराज भट्टले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Aktuelle Angebote für erfahrene Spieler mit dem spinwinera bonus und maximalem Gewinnpotenzial

Manfaat besar memahami strategi dan gates of olympus 1000 demo bagi pemain cerdas

Sfumature sorprendenti rivelano il segreto di uno sguardo perfetto con browinner per un risultato naturale

Aktuelle Strategien für Spieler, die zum Erfolg mit browinner casino gelangen wollen

Reel Chance in the Kaasino High-Roller Lounge

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

सदस्यता बिवाद नटुंगाई पत्रकार महासंघले जबरजस्ती गरे प्रेस युनियन आन्दोलनमा जाने

काठमाडौं/नेपाल पत्रकार महासंघको सदस्यता विवाद नसुल्झिएकोमा नेपाल प्रेस युनियनले गम्भीर चिन्ता व्यक्त गरेको छ । सदस्यताको विवाद समाधान नगरी सदस्यताको नामावली सार्वजनिक गरेर जबरजस्ती ढंगले

अझै पढ्नुहोस्