पर्यटन प्रवर्द्धन तथा सूचना केन्द्रको घर भन्दै बनाइयो चर्च

शेयेर गर्नुहोस


जमुना न्युरे,धनगढी/कैलालीमा पर्यटन प्रबद्र्धन तथा सुचना केन्द्रको भवन निर्माण गर्ने भनेर बिनियोजित बजेटमा चर्च बनाइएको छ ।


सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय अन्तर्गतको प्रदेश पर्यटन इकाइ कार्यन्वयन कार्यक्रम धनगढीले आर्थिक बर्ष २०७९÷८० मा पर्यटन प्रबद्र्धन तथा सूचना केन्द्रको नाममा १० लाख रुपैयाँ बिनियोजन गरेको थियो ।


निर्माण समितिले पर्यटन इकाइको मापदण्ड अनुसार घर निमार्ण गरेको भन्दै १० लाख भुक्तानी समेत लिसकेको श्रोतको दाबी छ ।
सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गतको प्रदेश पर्यटन ईकाइ कार्यन्वयन कार्यक्रम धनगढीका निमित प्रमुख डबलबहादुर बोहराले शुक्रबार स्थलगत अनुगमन गर्न चिसापानी पुग्दा पर्यटन प्रबद्र्धन तथा सूचना केन्द्रको भवन नभई चर्चको भवन बनेको देखेको बताए ।

‘प्रदेशका ९ वटै जिल्ला हेर्नुपर्ने हुन्छ । अन्य जिल्लाको अनुगमनमा व्यस्त हुँदा चिसापानी पुग्न सकिएन’ निमित्त प्रमुख डबलबहादुर बोहराले भने, ‘शुक्रबार अनुगमनका क्रममा पुग्दा त्यस्तो भेटिएको हो । आईतबार सो भवन निर्माण समितिलाई स्पष्टिकरणका लागि पत्र लेख्छु ।’
भवन निर्माणका लागि स्थानीय भिमबहादुर दर्लामीको सयोजकत्वामा उपभोक्ता समिती निर्माण गरिएको थियो ।
बिनियोजित रकमले भवन निर्माणका लागि पर्यटन इकाईका योजना शाखा र प्राविधिक शाखाले भवनको लागत स्टेमेन्ट तयार गरि नापजाँच गरेको थियो ।


निर्माण समितिका अध्यक्ष भिमबहादुर दर्लामीले सूचना केन्द्र निर्माणका लागि पर्यटन इकाईको रकम अपुग भएकाले स्थानीयले आर्थिक संकलन गरेर चर्च बनाएको पठाए । अध्यक्ष दर्लामीले चर्च पनि सामुदायिक भवन भएको जिकिर गरे ।
जिल्लाकै पर्यटकिय स्थानको रुपमा रहेको चिसापानीमा पछिल्लो समय आन्तरिक तथा वाह्य पर्यटकहरु आउने गरेका छन् । कर्णाली नदीमा रहेको कर्णाली पुल, कर्णाली नदीको तिरमा रहेको जिपलाईनका साथै नदीमा ¥याफ्टिङ्गका लागि पर्यटकहरु पुग्ने गर्दछन् ।


कर्णाली नदीमा भारतको कतर्नीया घाट हुँदै बर्दिया राष्ट्रिय निकुञ्ज हुँदै चुरेसम्म वन्यजन्तुहरु ओहोरदोहोर गर्ने गरेको पाइन्छ ।
यहाँ आउने पर्यटकहरु वन्यजन्तु हेर्न, अनुसन्धान गर्न त कोही कर्णाली नदीमा ¥यापिm्टङ्ग गर्न, पुल हेर्न आउने पर्यटकहरुलाई कर्णाली नदीसम्म पुगेका पर्यटकहरुले अन्य पर्यटकीय स्थलसम्म पुग्न सहज होस् भनेर कर्णाली पर्यटन तथा सूचना केन्द्र चिसापानीमा स्थापना गर्न सुदूरपश्चिम प्रदेशको उधोग पर्यटन वन तथा वातावरण मन्त्रालय अन्तर्गतको प्रदेश पर्यटन इकाइ कार्यन्वयन कार्यक्रम धनगढीले वजेट बिनियोज गरेको थियो ।

ताजा खबर

favorite rest article 770917

Mobile Online Gambling Enterprises: The Ultimate Guide to Pc Gaming on the Go

The Ultimate Overview to Register Perks at Online Casino Sites

Casoola Account Duplicatiebeleid

Stake des Machines à Sous Classiques sur le Thème des Fruits

Limites de perte Stake expliquées

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

प्रदेश सरकारले सन्तुलित बजेट निर्माणको मोडालिटी बनाउने मुख्यमन्त्री : शाह

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकारले सन्तुलित बजेट निर्माणको मोडालिटी बनाउने बताएका छन् । शुक्रबार दुई दिने सुदूरपश्चिम प्रदेशका सबै स्थानीय तहहरुको लागि आगामी

अझै पढ्नुहोस्

ประสบการณ์ VIP ของเกมบาคาร่าไลฟ์ในฤดูกาลคริสต์มาส: ความรับผิดชอบและความสนุกในโลกคาสิโนออนไลน์

คริสต์มาสมาถึงพร้อมไฟประดับสีแดงทองและบรรยากาศที่เต็มไปด้วยความสุข การเล่นบาคาร่าไลฟ์แบบ VIP ในช่วงเทศกาลนี้จึงเป็นการผสานระหว่างความตื่นเต้นของเกมโต๊ะสดกับความอบอุ่นของการเฉลิมฉลอง ผู้เล่นสามารถนั่งหน้าโต๊ะเสมือนจริง เห็นดีลเลอร์สวยงามสวมชุดคริสต์มาส และรับโบนัสพิเศษที่ออกแบบมาเฉพาะสำหรับสมาชิกระดับสูง การใช้เทคโนโลยีสตรีมมิ่งความละเอียด 1080p ทำให้ความรู้สึกเหมือนอยู่ในคาสิโนจริง แม้จะอยู่ที่บ้านก็ตาม การเลือกเว็บไซต์ที่ให้ความสำคัญกับความปลอดภัยและจริยธรรมเป็นขั้นตอนสำคัญ หนึ่งในตัวอย่างที่ควรพิจารณาคือ คาสิโนบิทคอยน์ ซึ่งเป็นแพลตฟอร์มที่เน้นการปกป้องข้อมูลผู้เล่นและให้บริการด้วยระบบการชำระเงินด้วย cryptocurrency payments ที่รวดเร็วและปลอดภัย การตรวจสอบใบอนุญาตและการใช้ระบบ RNG ที่ได้รับการตรวจสอบจากหน่วยงานอิสระทำให้ผู้เล่นมั่นใจได้ว่าการเดิมพันเป็นธรรม บทความนี้จะครอบคลุม 10 หัวข้อสำคัญ ได้แก่

अझै पढ्नुहोस्