कुकुरको टोकाइबाट निलगाई घाइते

शेयेर गर्नुहोस

सुखड/घोडाघोडी नगरपालिका वडा न ५ मा रहेको श्री शिबज्योती सामुदायिक वन उपभोक्ता समूह बनखेतमा स्थानीय भुसिया कुकुरहरुको टोकाइबाट निलगाइ घाइते भएको छ ।

सामुदायिक बनमा रहेको पानी पोखरीमा निलगाई पानी पिउन आउदा कुकुरहरुले लखेटेर घाइते बनाएको स्थानीय खगु देबि बोहराले जानकारी दिए ।
घाइते निलगाईलाइ स्थानीयले देखे पछि कुकुरहरुलाइ लेखेटेर निलगाइलाइ सुरक्षित राखी सब डिभिजन बन कार्यलयलाइ खबर गरेका थिए स्थानीय तथा सामुदायिक बन उपभोक्ता समुहका ब्यक्तिहरुले ।

सब डिभिजन बन कार्यलय सुखडका वन रक्षक जुगराम चौधरी को नेतृत्व मा गयको सब डिभिजन वन कार्यलय र डिभिजन बन कार्यलय पहलमानपुर बाट गयको सयुक्त टोलिले घाइते अवस्थामा भेटिएको निलगाइ उद्दार गरि सब डिभिजन वन कार्यलय सुखड ल्याएको छ ।

घाइते निलगाईलाइ सुखडमा राखी पसु चिकित्सालाई बोलाइ प्राथमिक उपचार समेत गरियको वन रक्षक चौधरि जानकारी दिए ।

घाइते अवस्थामा रहेको निलगाइको शरीरमा , नाकमा चोटपटक लागेको , भरखर सुत्केरी भएको दुई वटा बच्चा रहेका छ्न । पहलमानपुर डिभिजन बनमा घाइते तथा टुहुरा बन्यजन्तु राख्न , हेरचाह गर्न ठाउँ नभएकाले निलगाइलाइ थप उपचार तथा हेरचाहको लागि बर्दिया राष्ट्रिय निकुञ्जमा पठाइने डिभिजन बन कार्यलय पहलमानपुरका प्रमुख राम बिचारी ठाकुरले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Experiências únicas do jogo online com roulettino casino e apostas seguras e emocionantes

Genuine opportunities unfold around spinogambino casino for seasoned players and newcomers alike

Exclusive access to spinogambino casino and winning opportunities await players

Magnetische Spelautomaten in Casinos zijn Populair bij Gokkers

Aerobetin voittoon kohdistama rahapelialkeutuminen.

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

घोडाघोडिको कैलाली चोकबाट लागू औषधसहित एक युवक पक्राउ

कैलालीको घोडाघोडी नगरपालिका–१ स्थित कैलाली चोकबाट लागू औषधसहित एक युवक पक्राउ परेका छन्। बिहिबार साँझ ७ बजे इलाका प्रहरी कार्यालय सुखडबाट प्रहरी नायब उपरीक्षक रमेश

अझै पढ्नुहोस्
समाचार

परशुराम साहित्य महोत्सव सम्पन्न

धनगढी/डडेल्धुराको भित्री मधेस स्थीत परशुराम नगरपालीकामा रहेको परशुराम धाममा दुई दिने साहित्य महोत्सव सम्पन्न भएको छ । परशुराम नगरपालीकाको आयोजना रंगुन साहित्य प्रतिष्ठानको सहकार्यमा संचालित

अझै पढ्नुहोस्